Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank
समाचार

लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै, सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।  प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन ल...

तनहुँमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । खैरे...

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

बाँके । बाँकेमा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा अनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन्...

महोत्तरीमा एक महिलाको हत्या

महाेत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५  शिवभक्तिखोरमा एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेकाे छ । शिवभक्तिखोरस्थित मूल सडकछेउको सानो कच्ची सड...

युके पठाइदिन्छु भन्दै ३७ लाख ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि युके पठाइदिने बहाना बनाएर लाखौं ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की अन्नपूर्ण ...

कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र किसान मध्यवर्ती सामुदायिक वनको खरको झ...

बढुवा भएका ३७ जना प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिन्ह

काठमाडौं । बढुवा भएका ३७ जना प्रहरी उपरीक्षकहरूलाई र्ज्यानी चिन्ह दिइएको छ । हालै प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकम...

बाराकाे जितपुरबाट अफिमसहित एक जना पक्राउ

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–...

सरकारले जारी गरेका छवटा अध्यादेशविरुद्ध संसदमा चार दर्जनभन्दा बढी अस्वीकारको प्रस्ताव दर्ता

काठमाडौं । सरकारले जारी गरेका विभिन्न प्रकारका छवटा अध्यदेशविरुद्ध संसदमा चार दर्जनभन्दाबढी अस्वीकार प्रस्ताव दर्ता भएकाे छ । संसद् सचिवालयका प्रवक्ता...

काउन्सिलकाे आचारसंहिता पालना नगर्ने सञ्चारमाध्यम कारवाहीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता पालनाका लागि दिइएको निर्देशन अवज्ञा गर्ने विभिन्न सञ्चारमाध्यमलाई कारवाही गरेको छ । काउन्सिलले आइतबार विज...