Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank
समाचार

राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंव...

जनकपुरमा मरणासन्न हुने गरी कुटिए व्यवसायी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ । बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमा...

विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट लाखौंको धनमाल जलेर नष्ट

काठमाडौं । देशका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट लाखौंको धनमाल जलेर नष्ट  भएको छ । काठमाडौंकाे  बुढानिलकण्ठ नगरपालिका–८ माहांकालस्थित रामचन...

धारिलो हतियार प्रहार गरेर महोत्तरीमा एक महिलाको हत्या

महोत्तरी । महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नं ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हति...

केबलकारको विरोधमा यातायात बन्द गराउने ६ जना पक्राउ

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा यातायात बन्द गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक र सुनसरीको धरानबा...

सर्लाहीबाट नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सर्लाही । प्रहरीले सर्लाहीमा नक्कली नोट सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सीतामढी पुरान्दा राजवाडा–९ बस्ने २७ वर्षीय मुकेश कुमार सोनी र...

हत्या गरेको आरेपमा रसुवामा एकजना पक्राउ

रसुवा । रसुवामा हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उत्तरगया गाउँपालिका ५ बोगटिटार बस्ने ४३ वर्षीय बिचारी तामाङ रहेका छन् ।   उनला...

पोखरा महानगरभित्रका पुराना चौताराका रुख काट्नेलाई कारबाही

कास्की । पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र कोटिहोमका नाममा अनुमति बिना सयौँ वर्ष पुराना सार्वजनिक चौतारीका रुखहरू जथाभावी कटान गरिएको गुनासो तथा प्...

मकवानपुरमा भिरबाट लडेर एकको मृत्यु

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । राक्सिराङ गापा ४ जैसिङतालस्थित भित्रि सडकखण्डमा रहेको करङभिर खण्डमा र...

थारु गाउँले मेला अवलोकनबाट दैनिक दुई लाख बढी कारोबार

नेपालगन्ज । नेपालगन्जमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सव भित्र बनाइएको थारु गाउँले मेला अवलोकन गर्न पुगेका अधिकांशलाई आफूतर्फ आकर्षित गर्न सफल भएको छ...