Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank
समाचार

दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड

काठमाडौं । निर्यात व्यापारमा सुधार देखिए पनि मुलुकको दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड पुगेको छ । स्वदेशमै पर्याप्त उत्पादन गर्न सकिने वस्तुको समेत आय...

शर्मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपति

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको छ । प्र...

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच ...

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, बहराइन दिनारको घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र कुबेती दिनारको मूल्य स्थिर छ। अस्ट्...

स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु

काभ्रे । काभ्रेको मण्डनदेउपुर-३ मा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्कर्पियोको ठक्करबाट मण्डनदेउपुर–३ अदुवावारीमा गोथे विकको मृत्यु भएक...

स्तरवृद्धि गर्न राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द हुने

सल्यान । स्तरोन्नति गर्न राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि राम्रीसम्म स्तर...

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

काठमाडाैं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ । त्यस कार्यक्रमका लागि अ...

प्रहरीकै परीक्षामा छजना नक्कली परीक्षार्थी पक्राउ

काठमाडाैं । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षामा संलग्न ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।  मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल परीक्षा ...

‘कोटिहोम’का माध्यमबाट उजागर हुँदै पोखरास्थित प्राचिन हरिहर मन्दिर

गण्डकी । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक हिसाबले महत्वपूर्ण भएर पनि ओझलमा परेको सदाशिव सिद्धेश्वर हरिहर मन्दिर कोटिहोमका कारण चर्चामा आएको छ । म...

हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक

काठमाडौं । दुर्लभ हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा हिउँ चितुवाको सङ्ख्या ३९७ र प्रति १०० व...