Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank
समाचार

 शव व्यवस्थापनको सामग्री अस्पताल आफैँले किन्ने

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैँले किन्ने भएको छ । यसअघि नेपाली सेनाले आफ्...

लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी

महेन्द्रनगर । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न था...

अक्सिजनको अभावले अस्पताल चिन्तित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ ।  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डे...

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

हुम्ला । सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्...

लजबाट पक्राउ परेका प्रमुख यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

सुनसरी । एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनाम...

सर्वोच्‍चको आदेश : थन्किएर रहेका आइसियू र भेन्टिलेसनलाई प्रयोगमा ल्याउनू

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीश नहक...

पूर्वप्रधानमन्त्री थापाका भाइ हरेन्द्रको निधन

काठमाडौँ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाइ हरेन्द्रबहादुर थापाको निधन भएको छ । सोमबार हरेन्द्रको काठमाडौँको मालिगाउँमा हृदयघातबाट निधन भएको ...

बिहे र राजनीतिक दलको कार्यक्रमले कोरोना संक्रमण बढायो- स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनोतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै...

मन्त्रिपरिषद् बैठक बस्दै, होला त संसद् अधिवेशन आह्वान ?

काठमाडौँ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । मन्त्रिपरिषद्को नियमित बैठक अब केहीबेरमा बस्‍दैछ । १५ जेठमा आर्थिक वर्षको बजेट संसद्‌मा पेश गर्...

कोरोनाले वडाध्यक्षको निधन

तुलसीपुर । कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं  ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडि...