Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank
समाचार

आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो: जनार्दन शर्मा

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका छन् । भारतले आतंकवाद वि...

संसदमा उठयो भारत-पाकिस्तानको युद्दको बिषय, सरकारको धारणा माग

काठमाडौं। प्रतिनिधिसभाको जारी बैठकमा भारत-पाकिस्तान युद्धको बिषय उठान भएको छ। नेपाली कांग्रसेसका सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध ...

टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते

टोकियो। जापानको राजधानी टोकियोको एक प्राथमिक विद्यालय परिसरमा बिहीबार दुई व्यक्ति प्रवेश गरी पाँच जना कर्मचारीमाथि आक्रमण गरेका छन् । आक्रमणबाट उनीहरू...

नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामी मधेशमा

काठमाडौँ। नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका ...

प्रतिनिधिसभा बैठक आकस्मिक समय : रासायनिक मल अभाव हुन नदिन माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रिय...

बजारमा सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको पाचौ दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  अनुसार ब...

जुम्लाको गुठीचौरका बासिन्दा तीन महिनादेखि अन्धकारमा

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत्विहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ...

कोसी उच्च बाँध निर्माण योजना खारेज गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र

धनकुटा । कोसी उच्च बाँध निर्माण योजना खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सप्तकोसी उच्च बाँधविरुद्ध सङ्घर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय ...

कोशी उच्च बाँध निर्माण योजना खारेज गर्न माग

धनकुटा। कोशी उच्च बाँध निर्माण योजना खारेजीको माग गर्दै सप्तकोसी उच्च बाँध विरुद्ध सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत गृह मन्त्रालय ...

तीनकुने दुर्घटनाः तीन वटा गाडी जुध्दा एकजनाको मृत्यु, तीन घाइते

काठमाडौं। काठमाडौंको तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नग...