Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank
समाचार

गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार गाजामा हमासले पक्रिएका तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताए...

विद्युत् सर्ट भई आगलागी हुँदा ४० लाखको क्षति

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ९, हडियाको मुसहर्नियामा एक घरमा विद्युत् सर्ट भई आगलागी हुँदा ४० लाखबराबरको क्षति भएको छ ।   इलाका प्रहरी क...

सिरहामा हार्डवेयर पसलमा आगलागी हुँदा २५ लाखकाे क्षति

सिरहा । सिराहाको मिर्चैया नगरपालिका– ६, कटारी चोकस्थित जय भवानी ट्रेडर्स हार्डवेयर पसलमा मंगलबार राति आगलागी हुँदा करिब २५ लाख रुपैयाँबराबरको क्षति भए...

‘देशमा सुखी बिचौलिया, समृद्ध माफिया’

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले देशमा बिचौलिया र माफियाको रजगज चलेको उद्घाेष गरेका छन् । ...

बालमन्दिरको जग्गामा ६० करोडबढी बिगो कायम गरी उपप्रधानमन्त्री सिंहकी दिदीसहित १७ जनाविरुद्ध ठगी मुद्दा

काठमाडाैं । नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा हिनामिनामा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । ६० करोड ३९ लाख ७७ हजार दु...

पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेकाे शोक प्रस्तावल...

बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा एफसीसँग पराजित

काठमाडौं । बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा एफसीसँग पराजित भएको छ । एन्फा मैदान सातदोवाटोमा बुधबार भएको खेलमा झापाले बाँसबारीलाई २–० ग...

कोशी प्रदेशसभाकाे सातौं अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार विज्ञप्ति जारी ...

तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार पाँच सय वर्षदेखि चण्डेश्वरी जात्रा मनाईंदै आइएको छ । विशेषगरी नेवार समुदायले हरेक...

प्रदेश अस्पताल दमौलीमा प्रसुति शल्यक्रिया सेवा बन्द

तनहुँ । प्रदेश अस्पताल दमौलीमा प्रसुति सेवा प्रभावित भएको छ । सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौंमा पुर्‍याउनु पर्ने बाध...