Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank
मुख्य समाचार

एकतीस वर्षदेखि फरार अभियुक्त पक्राउ

सिरहा । फरार अभियुक्तको खोजतलास गर्ने अभियानअन्तर्गत सिरहा प्रहरीले ३१ वर्षदेखि फरार एक अभियुक्तलाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा महनौर गा...

फेरि बल्झिदैछ भारतका राष्ट्रपिता गान्धी हत्या प्रकरण

नयाँ दिल्ली । गान्धीवादी सिद्धान्तको चर्चा भारतमा मात्र होइन, नेपालसहितका विभिन्न देशका नेताहरुले अहिले पनि गर्ने गरेका छन् । भारतका राष्ट्रपिता क...

आज देशभर गणतन्त्र दिवस मनाइदै

काठमााडौं । आज जेठ १५ गते देशभर विभिन्न कार्यक्रमको आयोजना गरि गणतन्त्र दिवश मनाईदै छ । मुलुकलाई संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर...

पासाङल्यामु राजमार्ग अवरुद्ध

रसुवा । शनिबार बिहानको वर्षाका कारण पासाङलामु राजमार्ग अन्तर्गत रसुवाको मूलखर्क क्षेत्रमा सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत रोकिएका छन् । जिल्ला ...

पूर्व उपराष्ट्रपति झाद्वारा गणतन्त्र दिवसको कार्यक्रम बहिष्कार

काठमाडौं । पूर्व उपराष्ट्रपति परमानन्द झाले गणतन्त्र दिवसको समारोह नै बहिष्कार गरेका छन् । उनी कुनै काम विशेषले कार्यक्रममा सहभागी नभएका होइननन् । ...

नेपालको गणतन्त्र दिवसलाई गुगलले यसरी सम्झियो

काठमाडाैं । विश्वको नम्बर एक सर्च इन्जिन गुगलले आफ्नो होमपेजमा नेपालको राष्ट्रिय पंक्षी डाँफे राखेर नेपालको गणतन्त्र दिवसको स्मरण गरेको छ । गुग...

यस्ताे अाउने भयाे अागामी बजेट, शनिबार सार्वजनिक हुने

काठमाडौं । व्यवस्थापिका संसदमा शनिबार आगामी आर्थिक वर्ष २०७३/०७४ को बजेट पेस गर्दैछन् । कस्तो बजेट आउला बजेटमा कस्ता कार्यक्रम समेटिएका होलान भन्ने वि...

परीक्षाफल प्रकाशित

काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मङ्सिर, पुसमा सचालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको भ...

विप्लव माअाेवादीका विश्वकर्माले गरे पार्टी परित्याग

काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीका नेता तथा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य पदम विश्वकर्माले पार्टी परित्याग गरेको घोषणा छन् । पा...

एकफर्ती रुपमा भारतले बनाएकाे बाटोबारे नेपालकाे आपत्ति

काठमाडौं । भारतले नेपाल भारत सिमानामा एकफर्ती रुपमा बनाएको बाटोको सन्दर्भमा नेपालले भारतसमक्ष आपत्ति जनाएको छ । सिंचाई, ऊर्जा तथा बाढी नियन्त्रण सम्ब...