Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

फेरि बल्झिदैछ भारतका राष्ट्रपिता गान्धी हत्या प्रकरण

\"mahatma-gnadhi-750\" नयाँ दिल्ली । गान्धीवादी सिद्धान्तको चर्चा भारतमा मात्र होइन, नेपालसहितका विभिन्न देशका नेताहरुले अहिले पनि गर्ने गरेका छन् । भारतका राष्ट्रपिता कहलिएका गान्धीको सन् १९४८ जनवरी ३० तारिखमा हत्या भएको थियो । तिनै भारतका राष्ट्रपिता गान्धीको नाथुराम गोडसेसका साथै अरु कसले गोली हानेको थियो भन्ने नयाँ बहस चल्न थालेको छ । नाथुरामको साथमा गान्धी हत्यामा अरु कसकसको साथ छ भन्ने कुरा छानबिन गर्नुपर्ने माग गर्दै अभिनव भारतको ट्रष्टी डा. पंकज फडणीसले बम्बईको उच्च अदालतमा रिट दायर गरेका छन् । डा.फडणीसले आफ्नो उजुरीमा गान्धी हत्याबारे छानबिन गरेको जेएल कपूर आयोगले न्यायीयक ढंगले छानबिन नगरेको दाबी गरेका छन् । बम्बई हाइकोर्टमा दायर गरिएको रिटमा अभियोगन पक्षको दाबीको हवाला दिँदै भनिएको छ–‘हत्याराले तीन गोली हानेका थिए, जबकी रिभल्भरमा सात गोली रहेको थियो । चार गोली प्रहरीले रिभल्भरबाट बरामद गरेको थियो । तर गान्धीलाई चार गोली लागेको थियो ।’ आफ्नो दाबीमा डा. पंकजले केही मिडिया रिपोर्टको प्रमाण पनि प्रस्तुत गरेका छन् । तीन गोली नाथुरामले हानेका हुन् भने चौथो गोली कसले हानेको भन्दै निवेदकले प्रश्न उठाएका छन् । चौथो गोली कसले हानेको थियो भन्नेबारेमा अनुसन्धान हुन जरुरी भएको निवेदनमा माग गरिएको छ । उक्त रिटमाथि अगामी जुन ६ तरिखका दिन मुख्य न्यायाधीस डीएच घावेलाको इजलासले सुनुवाई गर्न सक्ने भारतीय पत्रिका अमर उजालाले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । भारतका राष्ट्रपिता भनिने महात्मा गान्धीको गान्धीवादी सिद्धान्तको चर्चा भइरहँदा भारतमा भने गान्धी महत्व पनि हराउँदै गएको छ । भारतको त्रिपुरामा स्कुलको किताबबाट पनि गान्धीलाई हटाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending