काठमाडौँ, ५ साउन । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावका विषयमा अहिले छलफल सु...
काठमाडौँ ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताबाट चिन्तित भएर अन्य पार्टीले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव ल्याएको बताए...
काठमाडौँ, ५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद्को गतिविधिका बारेमा सभामुख ओनसरी घर्तीले जानकारी ९ब्रिफिङ० गराएकी छिन् । राष्ट्रपति निवास ...
काठमाडौँ, ५ साउन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला आज घर फर्किएका छन् । डा कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले उनी आज घर फर्किएका ह...
भक्तपुर, ५ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने बताएक...
झापा, ५ साउन । झापाको बुधबारेमा घाँटी रेटेर एक बालिकाको हत्या भएको छ । झापाको शान्तिनगर–१ घर भएकी ११ बर्षीया तनुजा कोइरालाको आफ्नै मावली घरमा गएरात...
धनकुटा, ५ साउन । धनकुटा जिल्लाको जिल्ला दैवीप्रकोप उद्धार समितिले महाभारत(२ गर्जुवा खोला किनारका बासिन्दालाई सात दिनभित्र बस्ती छोड्न निर्देशन दिएको छ...
काठमाडौं, ५ साउन । राष्ट्रिय वाणिज्य बैंकमा १९५ जनाका लागि जागिर खुलेको छ । बैंकको मानव संसाधन विभागले विज्ञापन जारी गर्दै विभिन्न पद पुर्तिको लागि दर...
काठमाडौँ, ५ साउन । दलबीचमा चुलिएको अविश्वासको वातावरणलाई सहमतिका आधारमा अन्त्य गर्न सभामुख ओनसरी घर्तीले राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छिन् । ने...
बर्दिबास, ५ साउन । निवर्तमान शिक्षामन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का सचिव गिरिराजमणि पोखरेलले लगातार सरकार परिवर्तन भइरहने मुलुकको परिपाटीले विकास...