Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank
मुख्य समाचार

राष्ट्रिय एकताका लागि मेची–महाकाली साइकल यात्रा

भीमदत्तनगर, १० असोज । ‘नेपाली विविधता शान्ति र एकता’ मूल नाराका साथ मेची–महाकाली यात्रा थालेका दाङका रेशम केसीले सोमबार पश्चिमी नाका गड्डा चौकी पुगेर ...

एकै ठाउँमा ५ सय २६ राउण्ड अत्याधुनिक गोली भेटियो

काठमाडौं, १० असोज । जाजरकोटको जंगलमा एकै ठाउँमा ५ सय २६ राउण्ड गोली भेटिएको छ । खलंगा–डोल्पा सडक खण्ड अन्तरगत थाप्लेचौरको जंगलमा ५२६ राउन्ड गोली भे...

महाअभियोग सिफारिस समिति गठन गर्न सभामुखको प्रस्ताव

काठमाडाैं, १० असाेज । सभामुख ओनसारी घर्ती मगरले प्रमुख दलहरु समक्ष महाअभियोग सिफरिस समिति तत्काल गठन गर्नु पर्ने प्रस्ताव राखेकी छन् । सोमबार प्रमुख ...

जिपको ठक्करबाट एक बालकको मृत्यु

दाङ, १० असोज । दाङमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंका अनुसार...

विद्यालयका हेडसर पार्टीका अध्यक्ष !

गुल्मी, १० असोज । विद्यालयमा मात्र होइन, कलेजहरुमा पनि राजनीतिले गर्दा विद्यार्थीहरुको पढाइमा असर परेको भन्दै विद्यार्थीलाई राजनीतिबाट टाढा राख्नु...

संयुक्त राष्ट्रसंघीय महासभामा परराष्ट्रमन्त्री महतकाे सम्बाेधन

काठमाडौं , १० असोज । परराष्ट्रमन्त्री प्रकाशशरण महतले संयुक्त राष्ट्रसंघको मान्यता अन्तर्गत पाकिस्तानलाई स्वतन्त्र मुलुकको हैसियतमा रहन पाउने वैधानिक ...

माधव घिमिरेको दुर्घटना शंकास्पद बन्दै, घिमिरेको मोबाइलबाट एसपीलाई फोन आयो

काठमाडौं, १० असोज । पूर्व गृहमन्त्री तथा मुख्य सचिव माधव घिमिरेको त्रिशुलीमा भएको दुर्घटना शंकास्पद बन्दै गएको छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फ...

यातायात मन्त्री रमेश लेखक दुर्घटनास्थल पुगे, पूर्वमन्त्रीको खोजीमा दुई सय सुरक्षाकर्मी परिचालन

काठमाडौं, १० असोज । त्रिशुली नदीमा जीप खसेर वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे लगाएत तीन जनाको खोजी कार्य जारी रहेको छ । वेपत्ताको खोजीका ...

माओवादी पत्रकारको नेता चुन्न पहिलो पटक मतदान, बुढाथोकी अध्यक्षमा विजयी

काठमाडौं, १० असोज । नेकपा माओवादी केन्द्र सम्बद्ध पत्रकारहरुको संस्था प्रेस सेन्टरको नेता चुन्न पहिलो पटक भोटिङ भएको छ । प्रेस सेन्टर प्रदेश नम्बर...

भक्तपुर नेपालकै पहिलो योग जिल्ला घोषणा

भक्तपुर, १० असोज । भक्तपुर जिल्लालाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ । योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत ...