Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

संयुक्त राष्ट्रसंघीय महासभामा परराष्ट्रमन्त्री महतकाे सम्बाेधन

\"prakashsaran_mahat-750\"काठमाडौं , १० असोज । परराष्ट्रमन्त्री प्रकाशशरण महतले संयुक्त राष्ट्रसंघको मान्यता अन्तर्गत पाकिस्तानलाई स्वतन्त्र मुलुकको हैसियतमा रहन पाउने वैधानिक अधिकारको पक्षमा नेपाल रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा शनिवार राती सम्बोधन गर्दै महतले पाकिस्तान स्वतन्त्र मुलुककाे हैसियतामा रहन पाउनुपर्नेमा जाेड दिए । मध्यपूर्वको विस्तृत शान्तिमा जोड दिँदै  उनले नेपाल सबै खालका आमविनासकारी हतियारहरुको पूर्ण तथा समयबद्ध निराकरणको पक्षमा रहेको बताए । परराष्ट्रमन्त्री प्रकाशशरण महतले आतंकवादको बढ्दो खतरालाई सामूहिक रुपमा सामना गर्नुपर्ने बताएका छन् । उनले भने, ‘ दक्षिण एशियासहित विश्वका अन्य भागहरुमा आतंकबादको जोखिम बढिरहेको र यो मानवता तथा शान्तिका लागि ठूलो खतरा रहेको स्पष्ट पारे । ‘नेपाल कुनै पनि प्रकारको आतंकवाद र यसको रुपलाई भत्र्सना गर्दछ ।’ महतले अफगानिस्तान, सिरिया, इराक र लिवियाको भौगोलिक अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गर्दै द्धन्द्धहरुको तत्कालै समाधान हुनुपर्ने नेपालको धारणासमेत स्पष्ट पारेका छन् । परराष्ट्रमन्त्री महतले ठूलो संख्यामा युएन शान्ति सैनिक योगदान गरेको नेपालजस्ता मुलुकले राष्ट्रसंघमा उच्च ओहोदाको पद पाउनुपर्नेमा पनि जोड दिएका छन् । संविधान समावेशी परराष्ट्रमन्त्री महतले नेपालको संविधान सहभागीतामूलक, पारदर्शी तथा समावेशी प्रक्रियाबाट जारी भएको तथा यसमा मानवअधिकारको पूर्ण प्रत्याभूति गरिएको उल्लेख गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending