Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank
मुख्य समाचार

दसैँको मुखमा पूर्वी पहाडी जिल्लामा खाद्यान्नको अभाव

पाँचथर, १३ असोज । नेपालीहरुको महान् पर्व दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव...

कालोबजारी गर्ने पाँच जना पक्राउ

चितवन, १३ असोज । जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँच जना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ । अधिकतम मूल्य रु...

प्रचण्ड एकाविहानै बादलको वृद्धाआमालाई भेट्न भरतपुर गए

काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहीबार विहानै माओवादी केन्द्रका हेडक्वाटर सदस्य रामबहादुर थापा ‘बादल’ चितवनस्थित निवास...

प्रेस सेन्टरको अधिवेशन आजदेखि शुरु , यी हुन नेतृत्वका आकांक्षी

काठमाडौं, १३ असोज । माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको महाधिवेशन आज देखि शुरु हुँदैछ । राष्ट्रिय सभागृहमा प्रधामन्त्री प्रच...

स्वास्थ्य मन्त्री थापा अचानक अस्वस्थ

काठमाडौं,१३ असोज । स्वस्थ्यमन्त्री गगन कुमार थापा अचानक अस्वस्थ भएपछि उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल भर्ना भएका छन् । अचानक पेट दुखेपछि उनी...

एकाउन्न किलोको माला लगाएको भन्दै आलोचना भएपछि गगन थापाले दिए यस्तो प्रतिक्रिया

काठमाडौं, १३ असोज । स्वास्थ्यमन्त्री गगन थापाले ५१ किलोको माला लगाएको भन्दै समाजिक सञ्जालहरुमा व्यापक आलोचना भएपछि उनले फेसबुकमा आफ्नो प्रतिक्रिया जना...

सिक्किमलाई हराउँदै थ्रीस्टार फाइनलमा

काठमाडौँ, १३ असोज । नेपालको थ्रीस्टार क्लब भारतको गुवाहाटीमा जारी ६४आँै संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गुवा...

मुक्त हलिया भन्छन् , जिन्दगी चलाउन निकै मुस्किल

जाजरकोट, १३ असोज । जाजरकोट दसेरा गाविस–७ का धनवीर शाहीको घरमा २० वर्ष हलिया बसेका धने चदाराको गुनासो छ, “सरकारले मुक्त ग¥यो तर हामी वितरा प¥यौँ” । ...

च्याम्पियन्स लिगमा बार्सिलोना, आर्सनल र एट्लेटिकोले जित निकाल्दा सिटी बराबरीमा

काठमाडौं, १३ असोज । च्याम्पियन्स लिगको ग्रुप स्टेजको खेलमा बुधबार राति बार्सिलोना, आर्सनल र एट्लेटिकोले जित निकाल्दा प्रिमियर लिगमा शानदार प्रदर्शन गर...

मुक्तिनाथको वार्षिक आम्दानी ६७ लाख

मुस्ताङ, १३ असोज । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको वार्षिक आम्दानी ६७ लाख रुपैयाँको हाराहारीमा हुन...