Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

प्रेस सेन्टरको अधिवेशन आजदेखि शुरु , यी हुन नेतृत्वका आकांक्षी

\"press-center-nepal-640x430\"काठमाडौं, १३ असोज । माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको महाधिवेशन आज देखि शुरु हुँदैछ । राष्ट्रिय सभागृहमा प्रधामन्त्री प्रचण्डले उद्घाटन गर्ने उक्त अधिवेशनको बन्दसत्र भने कार्की पार्टी प्यालेस बबरमहलमा हुने जनाइएको छ । करिब १० वर्ष पछि हुन लागेको महाधिवेशनमा देशैभरबाट ६०० प्रतिनिधि सहभागि हुने भएका छन् । महाधिवेशनले ९५ सदस्यिय नयाँ कार्यसमिति बनाउने तयारी गरिएको छ । महाधिवेशनले १ अध्यक्ष , १ वरिष्ठ उपाध्यक्ष , खुल्ला उपाध्यक्ष ३ ,समावेशी उपाध्यक्ष २ , महासचिव १, उपमहासचिव १ र कोषाध्यक्ष १ जन चयन गर्ने बताइएको छ । सेन्टरले कार्यसमिति निर्विरोध निर्वाचित गर्ने बताए पनि नेतृत्वको लागि सवै पदमा आकाक्षी धेरै देखिएका छन् । अध्यक्षको लागि ओम शर्मा, विष्णु सापकोटा, बलराम थापा, दीपक मैनाली, दिपेन्द्र रोकाया र सचिन रोकाले दावी गरेका छन् । अाेम शर्मा क्रान्तिकारी पत्रकार संघकाे पहिलाे भेलाबाट महासचिव भएकाले उनी अाफूलार्इ सबै भन्दा सिनियर ठानेका छन् । २०६३ सालकाे बनस्थली भेलाबाट अध्यक्ष बनेका महेश्वर दाहालले भने मैनालीलार्इ बाेकेका छन् । चार वर्ष अघि पार्टी फुटाएर गएका दाहाल हालै मात्र एकतामा अाएका हुन् । दाहाल अाफूलार्इ निकै अब्बल खेलाडी मानिन्छन् । विगतमा पत्रकारकाे संगठनमा नभएर पनि दाहाल र माअाेवादी नेतृ पम्फा भुसालले संगठन अाफ्नै पकडमा राख्दै अाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending