Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

च्याम्पियन्स लिगमा बार्सिलोना, आर्सनल र एट्लेटिकोले जित निकाल्दा सिटी बराबरीमा

\"barca-750\"काठमाडौं, १३ असोज । च्याम्पियन्स लिगको ग्रुप स्टेजको खेलमा बुधबार राति बार्सिलोना, आर्सनल र एट्लेटिकोले जित निकाल्दा प्रिमियर लिगमा शानदार प्रदर्शन गरिरहेको म्यानेचेष्टर सिटी भने बराबरीमा रोकिएको छ । नेपाली समयअनुसार बुधबार मध्यराति भएका खेलहरुमा बार्सिलोनाले मोनचाङ्लेबाखलाई बार्सि २–१ ले पराजित गरेको छ भने आर्सनलले बासेललाई २–० ले हराएको छ । यसैगरी एट्लेटिकोकोले बार्यनलाई १–० ले, पिएसजीले लुडोगोरेट्सलाई ३–१ले र नापोलिले बेन्फिकालाई ४–२ ले हराएको छ । म्यानेचेष्र सिटी भने सेल्टिकसँग बराबरीमा रोकिएको छ । \"arsanal-750\"बार्सिलोनाका लागी एर्डा टुरान र पिके र आर्सनलका लागी दुबै गोल वालकोटले गरेका थिए । यसैगरी सिटीका लागी फर्डान्डिहो स्टारलाइन र नोलिटोले गोल गरेपनि जितका लागी पर्याप्त भएन । बार्सिलोना २ खेलबाट ६ अंक जोड्दै समुह सि को शिर्षस्थानमा छ भने आर्सनल ४ अंक जोड्दै समुह ए को शिर्ष स्थानमै रहेको छ । एट्लेटिको पनि समुह डि को शिर्ष स्थानमै रहेको छ । उता बार्सिलोनासँगैको समुहमा रहेको म्यानेचेष्टर सिटी भने दोस्रो स्थानमा रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending