Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB
मुख्य समाचार

कपिलवस्तुमा दशैंमा मोटरसाइकल चोरीका घटना बढें

[caption id=\"attachment_96601\" align=\"aligncenter\" width=\"839\"] फार्इल तस्वीर[/caption] कपिलवस्तु, २८ असोज । पछिल्लो समय कपिलवस्तुमा मोटरसाइक...

प्रचण्डका यी २ निर्णय, जसले दशैंमा खुसी ल्यायो

काठमाडौं, २८ असोज । बडादशैंको दिन प्रधानमन्त्री प्रचण्डले टिका लगाएनन् । लगत्तै एमाले नेता शंकर पोखरेल, रबिन्द्र अधिकारीहरुको फेसबुके विरोध सुरु गरे ।...

‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा

काठमाडौं, २८ असोज । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँ...

कृषि क्याम्पस स्थापना हुन्छः मन्त्री चौधरी

कञ्चनपुर, २७ असोज । कृषिमन्त्री गौरीशङ्कर चौधरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–१२ स्थित आइबीआरडीमा प्रस्ताव गरिएको कृषि क्याम्पस स्थापनाको काम आफ...

ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, २७ असोज । सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा जोचिम गाउक समक्ष जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले गत मङ्गलबार राष्ट्रपति भवनमा...

कैलालीमा दुर्घटना, दुईको मृत्यु

[caption id=\"attachment_96585\" align=\"aligncenter\" width=\"801\"] फार्इल तस्वीर[/caption] कैलाली, २७ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने...

छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु

विराटनगर, २७ असोज । मोरङको बयरवन–९ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न को १ ख २९१२ नं को बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत...

पाँच दिनमा काजकिरिया सकियाे

ललितपुर, २७ असोज । मृत्यु संस्कार सुधार अभियानमा सहमत हुँदै स्थानीयवासी दाजुभाइले आफ्ना पिताको पाँच दिनमा काजकिरिया सम्पन्न गरेका छन् । ललितपुर महा...

मानव तस्कर विरुद्ध लड्न कतारले अपनायो नयाँ तरिका

कतार,२७ असोज । कतारले मानव तस्कर विरुद्ध लड्नको लागि एक समिति बनाउने बुधबार निर्णय गरेको छ । कतारमा नेपाल बिभिन्न देशबाट आउने कामदारहरु मानब तस...

किसानको गुनासोः सस्तो उखु, महंगो चिनी

सर्लाही, २७ असोज । क्रसिङका बेला उखुको मूल्य निकै सस्तो भए पनि बजारमा चिनीको भाउ आकासिएको छ । उखु क्रसिङका बेला ६० रुपैयाँमा पाइने चिनीको भाउ ८० र...