Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank
मुख्य समाचार

चरम अकर्मन्यतामा वैद्य माओवादी : एमाओवादीसँग एकता गर्ने कि हराउने ?

काठमाडौं । केहीवर्ष अघि एमाओवादीसँग अलग्गिएको वैद्य नेतृत्वको नेकपा –माओवादी अहिले चरम अर्कमन्यताको शिकार भईरहेको छ ।   सोमबार कार्यकर्ता भेटघाट...

जनयुद्ध सही विचार, साहस र विवेकको कलात्मक प्रयोगः प्रचण्ड

सुर्खेत । एमाओबादि  अध्यक्ष  प्रचण्डले जनयुद्धमा सही विचार, साहस र विवेकलाई कलात्मक ढंगले प्रयाग गरेर जित हासिल गरेको बताएका छन । प्रदेश नं. ६ को बैठक...

ओलीले सर्वोच्चलाई जवाफ पठाए–जम्बो सरकार संक्रमणकालीन आवश्यकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन आवश्यताअनुसार आफूले जम्बो सरकार बनाउनु परेको सर्वोच्च अदालतलाई प्रष्टीकरण दिएका छन् । मन्त्...

पाल्पामा विप्लव माओवादी प्रवेशको लहर

पाल्पा । नयाँ जनवादी क्रान्ति स्थापनाको बाटोमा अग्रसर रहेको विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गर्नेको लहर नै चल्नथालेको छ । पाल्पा जिल्लामा व...

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने्विरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राहत शिक्षकमा सेवा सुरु गरेको भन्दै रुपन्देहीका सत्यदेव लोधव...

राजनीतिक संयन्त्रको कार्यक्षेत्र र वैधानिकतामा विवाद

काठमाडौं। राजनीतिक संयन्त्रको कार्यक्षेत्र र वैधानिकतामा विवाद भएपछि तीनदल–मोर्चा कार्यदल बैठक बिना निष्कर्ष सकिएको छ । मंगलबार सिंहदरबारमा निर्धा्रि...

ऐतिहासिक तामाङ पात्र गोलेको निधन

काठमाडौं ।राणाकालिन समयमा मकवानपुरको भीमफेदीबाट गाडी बोकेर काठमाडौं ल्याउने धनवहादुर गोलेको निधन भएको छ । ९२ वर्षीय गोलेको काठमाडौमा रहेको नेपाल भा...

राष्ट्रघात हुने माग पूरा हुदैन :  उपप्रम रावल

नेपालगन्ज । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले संविधानले अधिकार दिएन भन्नेहरु नेपाली जनताका हितैषी हुन नसक्ने बताएका छन । आज यहाँ आ...

सर्वोच्चले मगायो आयुक्त गुरुङको फाइल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री गुरुङसँग सम्बन्धित फाइल आज सर्वोच्च अदालतले मगाएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ...

गजुरेलले भने– “एकताको कुरा आत्मरति मात्रै ”

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एकीकृत माओवादीसँगको एकता आत्मरति मात्रै हुने बताएका छन् । वैद्य माओवादीसम्बद्ध पत्रकार संग...