Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank
समाचार संक्षेप

बागलुङमा एकै रात ६ घरमा चोरी

बागलुङ। बागलुङमा एकै रात छ घरमा चोरी भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा छ घरमा घरबाट सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो । गाउ...

गोरखाको पालुङटारमा युवतीको शंकास्पद मृत्यु

गोरखा। गोरखाको पालुङटार नगरपालिका–७ सिमलटारीस्थित सल्यान चौतारामा एक युवतीको शव फेला परेको छ। ब्ल्याङ्केटभित्र बेरेर सडकको नालामा फालिएको अवस्थामा ...

इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिगमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई हराएको छ र शीर्ष स्थानमा उक्लिएको छ। बुधबार भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरल...

रुसी सैनिकमा भर्ती गराउने गिरोहका १२ जना सार्वजनिक

काठमाडौँ। रसियामा सैनिकमा भर्ती गराउने भनी नेपाली नागरिकलाई पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले बु...

एनएसएल : ललितपुर र वीरगन्जको खेल बराबरी, १–१ अंक बाँडियो

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीले लगातार तेस्रो खेलमा बराबरी गरेको दिन वीरगञ्ज युनाइटेड एफसीले भने अंकको खाता खोलेको छ।  त्रिपुर...

रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको मृत्यु हुनेको संख्या ६ पुगेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ६ नेपालीको मृत्यु भएको पुष्टि गरे...

काठमाडौँ महानगरभित्र अब दुई बसपार्क

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्...

यौन क्रियाकलापमा जबरजस्ती संलग्न गराइएका ३ जना नाबालिकाको उद्धार

काठमाडौँ।  होटल सञ्चालकले जबरजस्ती यौन गतिविधिमा संलग्न गराएका ३ जना नाबालिकाको उद्धार गरिएको छ। यस सन्दर्भमा काठमाडौँको नयाँबसपार्कस्थित पश्चिम लुम्ब...

एनसेलको शेयर बिक्रीमा नेपालका नेताहरुको संलग्नता रहेको अमरेश सिंहको दाबी, छानबिन गर्न माग

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनशाय राखेर खरिदविक्री भएको दाबी गरेका छन...

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन गरिने

भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।  चाँगुनारायण नगरपालिका वडा ...