Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank
समाचार संक्षेप

बेपत्ता भएकी जर्मन नागरिक मृत फेला

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी एक विदेशी पर्यटकको शव फेला परेको छ । यही मंसिर ९ गते बेपत्ता भएकी...

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनए दुई पक्षबीच एकता, २०२६ अप्रिलभित्र महाधिवेशन गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई पक्षबीच लामो समयदेखि चल्दै आएको विवाद अन्त्य गर्दै आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर गरिएको छ। आइतबा...

सुनको भाउ निरन्तर उकालो, तोलाको कति पुग्यो ?

काठमाडौँ। अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।...

बाजुराका १६ वर्षीय बालक धनगढीबाट रहस्यमयी रूपमा बेपत्ता, परिवारले खोजीका लागि बिन्ती

बाजुरा। बाजुराका एक बालक धनगढीबाट एक हप्तादेखि बेपत्ता भएका छन्। बुढिनन्दा नगरपालिका–७ स्यालकाटियाका लोकराज जैशी (१६) गत मंसिर ९ गते मध्यान्ह १२ बजे क...

भीमफेदीमा १४ वर्षीया किशोरी भीरबाट खसेर घाइते, प्रहरीले गर्‍याे सफल उद्धार

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका-५ ढुसिनीपुल नजिक खहरे खोलाको भीरबाट खसेकी एक १४ वर्षीया किशोरीको प्रहरी टोलीले उद्धार गरेको छ।  मिति २०८२ मंसि...

सुक्खा क्षेत्रमा रु ३० लाखमा तीन सिँचाइ पोखरी, २१ घरधुरी लाभान्वित

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएको तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि वर्षौँदेखि सिँचाइ अभाव झेल्दै आएका स्थानीयवासीले सहज रू...

प्रगतिशील लोकतान्त्रिक पार्टीले भ्रष्टाचारविरुद्ध ‘युथ फोर्स’ गठन गर्ने

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशमा सुशासन स्थापित गर्न भ्रष्टाचारविरुद्ध युवाशक्ति (‘एन्टिकरप्शन युथ फोर्स’) गठन गर्ने भएको छ...

नयाँ बसपार्क नजिकै सडकमा भेटियो शव

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडकमा एउटा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुस...

सोलारको तार सर्ट हुँदा आगलागी, चार लाख रुपैयाँ बराबरको क्षति

मकवानपुर । मकवानपुरको राक्सिराङ–७, ध्यारी टोलमा सोलारको तार सर्ट भई लागेको आगलागीले करिब रु. ४ लाख बराबरको क्षति भएको छ। आगलागीले ७० वर्षीया आइती माया...

झापा कारागारका एक कैदीको मृत्यु

झापा ।  जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुस...