Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank
समाचार संक्षेप

अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा विमानस्थलबाट बरामद

काठमाडौं । अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ । शुक्रबार राति भन्सार जाँच हुनुअघि नै बरामद गरि...

नक्कली भुटानी शरणार्थी प्रकरणः खाण जेल मुक्त हुँदा रायमाझी जेलमै

एकै प्रकृतिको अभियोगमा खाणलाई थुना बाहिर र रायमाझीलाई भित्र किन ?

धनकुटामा ओलीमाथि आक्रमण

विराटनगर । धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् ।  बिहिबार मध्यपहाडी...

पक्राउ परेका नेतालाई तत्काल रिहा नगरे अनिश्चितकालिन प्रदेश बन्दको चेतावनी

काठमाडौं । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले अनिश्चितकालका लागि प्रदेश बन्द गर्ने चेतावनी दिएको छ । आन्दोलनका क्रममा पक्राउ परेका ...

नक्कली सर्टिफिकेट बनाएका ख्रीष्टियन महासंघका अध्यक्ष पक्राउ

काठमाडौं ।  नक्कली सर्टिफिकेट प्रकरणमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर (सीबी) गहतराज पक्राउ परेका छन् । स्नातक तहको नक्कली सर्टि...

ध्रुबे हात्तीको दाह्रा काटियो, जोडियो स्याटलाइट कलर

काठमाडौँ। चितवनका विभिन्न बस्तीमा पसेर आतंक मच्चाउँदै आएको जंगली मत्ता (भाले हात्ती) ‘ध्रुबे’को शरीरमा स्याटलाइट कलर जडान गरिएको छ। उसको दाह्रा पनि का...

संसदका महासचिव गौतमले दिए पदबाट राजीनामा

काठमाडौं । सङ्घीय संसद्का महासचिव डा। भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् ।  उनले आइतबार नै आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश...

एमाले नेता डा. पाठकसहित दर्जन युवा नेता भारत भ्रमणमा

काठमाडौं  । भारत सरकारको निमन्त्रणामा नेपालका १ दर्जनभन्दा बढी युवा नेताहरु अध्ययन भ्रमणको लागि १० दिने भारत भ्रमणमा गएका छन् । नेकपा एमालेका केन्द्री...

अन्तःशुल्कको स्टिकरसहित पक्राउ परेका व्यापारी १९ लाख ८८ हजार धरौटीमा रिहा

विराटनगर । अन्तःशुल्कको स्टिकरसहित पक्राउ परेका व्यापारी १९ लाख ८८ हजार धरौटीमा रिहा भएका छन् । एक पटक प्रयोग भइसकेको अन्तःशुल्कको स्टिकर पुन प्रयोग ग...

चिसोले कठ्याग्रीएर त्रिपालमा बसेका ३२ भूकम्पपीडितको मृत्यु

काठमाडौं । सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ । प्रहरीको तथ्यांक अनुसार...