Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB
अर्थ डबली

घरमै आउँछ ताजा आर्गानिक फलफूल र तरकारी

२९ असार, मोरङ । मोरङ टङ्किसिनवारी–३ का कृषक पुण्यप्रसाद पाण्डेले ताजा तरकारी बोटबाट टिपेर उपभोक्ताको घरघरमै पु¥याउने सेवा सञ्चालन गरेका छन् । मोरङक...

व्यापारघाटा सात प्रतिशतले बढ्यो

२९ असार, काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनाकोे कुल व्यापारघाटा रु छ खर्ब १६ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७।४ प्रतिशतले वृद्ध...

एक करोडभन्दा बढीको कृषि बिमा

२८असार, धनगढी । सरकारले कृषि बिमा योजना लागू गरेपछि कैलाली जिल्लामा उखु, तरकारी र केरा बालीमा गरी करिब एक करोड १९ लाखबराबरको बिमा भएको छ । जिल्ला क...

‘मापसे’ जरिवानाबाट रु आठ लाख सङ्कलन

२७ असार, झापा । मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले रु आठ लाख जरिवाना गराएको छ । आर्थिक वर्ष सुरु भएयता प्रहरील...

माछा पालक किसानलाई राहत

२७ असार, नुवाकोट । मत्स्य अनुसन्धान केन्द्रले जिल्लामा रहेका रेन्बो ट्राउट माछा पालन गर्ने किसानलाई नगद रुपैयाँ राहत दिने प्रस्ताव जिल्ला दैवी प्रको...

नेप्सेमा पाँच अङ्कको वृद्धि

२६ असार,काठमाडौँ । गत साता सामान्य सुधार भएको नेप्से यो साताको पहिलो दिनको तुलनामा ५.४१ अङ्कले बढेको छ । गत साता नेप्से ०.९६ अङ्कले बढेको थियो । यो...

बूढीगण्डकी आयोजना जसरी पनि बनाइन्छ – प्रम

 २६ असार, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले बूढीगण्डकी जलविद्युत् आयोजना जसरी पनि बनाइने बताएका छन् । आज बिहान बूढीगण्डकी आयोजना शीघ्र निर्म...

उद्योग दर्ता ३४ प्रतिशतले वृद्धि

२६ असार, इलाम। इलाममा उद्योग दर्ताको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि भएको छ । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार गत वर...

खसीको भनेर बाख्राकाे मासु बेच्दै जनकपुरका ५० प्रतिशत पसल

२५ असार, जनकपुरधाम । जनकपुर नगर क्षेत्रमा बिक्री हुने मासुमध्ये ५० प्रतिशत बाख्राको मासु बिक्री हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालय धनुषाका अनु...

नगरपालिकाको आम्दानी लक्ष्यभन्दा डेढ करोड बढी

२५ असार, चितवन । जिल्लाको रत्ननगर नगरपालिकाले आफ्नो आयमा लक्ष्यभन्दा करिब एक करोड ६५ लाख वृद्धि गरेको छ । नगरपालिकाले १० करोड ९४ लाख आम्दानी गर्ने ...