Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank
सुदुरपश्चिम

धनगढी आउँदै गरेको बस दुर्घटना, चार जना घाइते

धनगढी । काठमाडौंबाट धनगढी आउँदै गरेको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा दुर्घटना भएको छ।  सु।प। प्रदेश ०४–००१ ख ००२ नम...

कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र किसान मध्यवर्ती सामुदायिक वनको खरको झ...

कालीमैँया चौधरीकाे नेतृत्वमा फोनिज सुदूरपश्चिम

धनगढी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित भएकी छिन् । फोनिज प्रदेश कार...

अछामको दुई किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

अछाम । अछामको किशोरी मृत्यु प्रकरणमा यौन प्रस्ताव स्वीकार नगर्दा हत्या भएको खुलेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँप...

कांग्रेस नगर सभापति कलौनी मृत भेटिए

कञ्चनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपा...

स्रोत नखुलेको ६ लाख ८८ हजार भारुसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित सीमा इलाकाबाट नखुलेको ६ लाख ८८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई निय...

मोटरसाइकलको ठक्करबाट अछाममा वृद्धाको मृत्यु

अछाम । अछाममा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कमलबजार नगरपालिका–१, मुलीकी ७२ वर्षीया मैसरा ढकालको मोटरसाइकलको ठक्करबाट घटनास्थलमै मृत्...

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

कैलाली । कैललीको धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ शहिदगेटबाट ५० मिलिग्राम लागूऔषधसहित बर्दगोरीया गाउँपालिका–३...

कञ्चनपुरका २७ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप दिइने

कञ्चनपुर । कञ्चनपुरका साढे २७ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले २७ हजार ७६५ किशोरीलाई खोप दिने भएको हो ।...

फोनिज कञ्चनपुर अध्यक्षमा दाेहाेरिए कुश्मी

कञ्चनपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कञ्चनपुर जिल्लाको अधिवेशन सम्पन्न भएको छ । झलारीमा सम्पन्न भएको फोनिज कञ्चनपुरको छैठौं जिल्ला ...