Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank
सुदुरपश्चिम

हावाहुरीमा परि महिलाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ । पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिल...

अनमी नहुँदा बर्थिङ सेन्टर बन्द

जाजरकोट । यहाँको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ । सुरक्षित सुत्केरी हुन सेन्टरमा आएपनि अनमी नहुँद...

शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र

बैतडी।  उच्च माध्यमिक शिक्षक एशोसियसन (हिस्टान) बैतडीले केन्द्रीय कार्यक्रमअनुसार १० वटै स्थानीय तहका प्रमुखमार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रील...

‘स्वच्छ जिल्ला’ बनाउने बहस शुरु

डोटी । यस जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको झण्डै एक वर्षपछि पूर्ण सरसफाइका लागि बहस शुरु भएको छ । ‘१९औँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा यो बहस...

सडक खुलाउनका लागि जग्गादान

भीमदत्तनगर । कञ्चनपुर बेदकोट नगरपालिका–२ स्थित चाँदनीफाँटा र जडेपानी जोड्ने सडक खुलाउनका लागि २० जना स्थानीयले निःशुल्क रुपमा जग्गादान गरेका छन् । ...

सर्पले डसेर किशोरीको मृत्यु

अछाम । अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ जुयकी १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको छ । घ...

इन्टरनेटको दुरुपयोगले बालविवाह र महिला हिंसा बढ्दै

बैतडी। सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हि...

अज्ञात रोगका कारण विद्यार्थी बेहोस्, पठनपाठनमा समस्या

  दार्चुला । दार्चुला महाकाली नगरपालिका–१ कोट कौतोलीस्थित अल्कापुरी माविका विद्यार्थी अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थाले पछि पठनपाठनमा समस...

दुर्घटनामा परेका नेपालीेको भारतमा मृत्यु

कञ्चनपुर। भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका ...

भारत लगिँदै गरेको १८ बालबालिका प्रहरीको नियन्त्रणमा

अछाम । भारततर्फ लगिँदै गरेका १८ बालबालिकालाई कन्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकीबाट बिहीबार बेलुकी १२ बा...