Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB
सुदुरपश्चिम

भारतसँग सीमा जोडिएका पाँच नाका बन्द, पाँच ठाउँमा हेल्थ डेस्क

बैतडि । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका...

आगलागीबाट बूढीगङ्गा नगरपालिको महत्वपूर्ण कागजात जलेर नष्ट

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् । आज ...

ठेक्का भएको चौबीस महिनामा पनि मुआब्जा टुङ्गिएन

भीमदत्तनगर । छत्तीस महिनाभित्र मुल नहर निर्माण सक्ने गरी तीन वटा प्याकेजमा सम्झौता भएको कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो चरणको काम मुआब्जा विवादमै रु...

चितुवको आक्रमणबाट नौ वर्षीय बालिकाकाे मृत्यु

बैतडी । मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरी...

पत्रकार वीरेन्द्र साहको हत्यारा कुन्दन १२ वर्षपछि पक्राउ

कलैया । पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउपर्नेमा कुन्दन फौजदार भ...

सुदूपश्चिमका उच्च लेकाली भेगमा छैटौँ पटक हिमपात

डडेल्धुरा । डडेल्धुरालयगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस वर्ष डडेल्धुरामा छैटौँ पटक हिमपात भएको छ । बिहिबारदेखि निरन्तर ...

अज्ञात रोगले ३५ विद्यार्थी बिरामी

डोटी । दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एक...

ज्येष्ठ नागरिकलाई मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण

कैलाली । कैलारी गाउँपालिका वडा नं ७ कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई आज मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको छ । लक्षित समुदायलाई सम्मा...

पछिल्लो समय विवाह दर्तामा महिलाकाे अग्रसरता बढ्याे

डोटी । पछिल्लो समय यहाँका महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । श्रीमानबाट विभिन्न पीडा पाउन थालेपछि उनीहरु त्यस्ता घटना दर्ता ग...

डाेटीमा चट्याङ लागेर एककाे मृत्यु

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मागाउँमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जा...