Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB
गण्डकी

निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत् सुविधा भएन’

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउ...

दुध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

चितवन । दुध बिक्री घटेपछि चितवनका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दुधमध्ये ६० हजार लिटर बिक्री ह...

मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

म्याग्दी । मुस्ताङमा एक भारतीय पर्यटकको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । भारतको गुजरातका ५७ वर्षीय भूपेन्द्रभाइ पटेलको वारागुङ मुक्तिक्षेत्र ग...

वैदेशिक रोजगार सम्बन्धी कसुरका फरार अभियुक्त सात वर्षपछि पक्राउ

गोरखा । वैदेशिक रोजगार सम्बन्धी कसुरमा तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् ।  प्रहरीले अद...

नारायणगढ–बुटवल सडक खण्डको अवरोध अझै हटेन

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतबार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन ...

काठमाडाैं र पाेखराबाट १३ जना जुवाडे पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जना पक्राउ गरेको छ । काठमाडौंको मनमैजुबाट ७ जना र पोखरको सभागृह चोक नजिकबाट ६ जना पक्राउ परेका हुन् ...

कोरोला नाका पूर्णरूपमा सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह

बागलुङ । नेपाल-चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष माग गरिएको छ । अन्तरदेशीय व्या...

पाेखरामा माेटरसाइकल दुर्घटनामा दुई जनाकाे मृत्यु

कास्की । पोखरामा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । पोखरा महानगरपालिका–७ बुलौदीमा माेटरसाइकल दुर्घटना हुँदा कैलीलीका २...

गोरखामा छोरी मार्ने आमा १७ वर्षपछि पक्राउ

गोरखा । छोरी जन्माएर मार्ने एक आमालाई गोरखा प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । २०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी सहिदलखन गाउँपालिका ७ बुंकोटकी ...

भरतपुर भ्रमण वर्ष : देवघाटको धार्मिक पर्यटन प्रवर्द्धन हुने

तनहुँ । भरतपुर महानगरपालिकाले आजदेखि सुरु गरेको भ्रमण वर्ष २०२४ ले तनहुँको देवघाटको धार्मिक पर्यटनका लागि सहयोग पुग्ने भएको छ । सो महानगरपालिकासँग सिम...