Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank
वागमति

वर्षा रोकिएपछि तालको सतह १ मिटर घट्यो

सिन्धुपाल्चोक । खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट...

३६ घण्टापछि खुल्यो अवरुद्ध नारायणगढ–मुग्लिन सडक

चितवन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन...

शेयर कारोबार मापक परिसूचक नेप्से १५ अङ्कले घट्यो

काठमडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४...

सूचना तथा प्रविधि प्रयोगशाला सञ्चालनमा

ललितपुर । वाग्मती गाउँपालिका–४ प्युटारको कालेदेवी माध्यमिक विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला सञ्चालनमा आएको छ । दूरसञ्चार प्राधिकरणको आर्थिक सह...

वन्यजन्तु मारेको अभियोगमा दुई जना विरुद्ध मुद्दा दर्ता

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले तादी गाउँपालिकाका स्थानीय दुई जनालाई हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा चलाएको छ । गत असार ११ मा भरुवा बन्...

केरुङ छ्यो ताल फुट्ने सम्भावना तत्काल टर्यो

सिन्धुपाल्चोक । तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका ...

अदालतको फैसलाको अवहेलना गरी फरार रहेका २ व्यक्ति पाँच महिनापछि पक्राउ

भक्तपुर । बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुर नगरपालिका–५ घर भई हाल सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने ५८ वर्षीय...

नारायणी नदीको बहाव ४४ वर्षयताकै उच्च

चितवन । नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी ...

पृथ्वी राजमार्गमा साना ठूला गरि २०० भन्दा बढी पहिरो, बाटो खोल्न २ दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै ...

भईरहेको भन्दा ६० मिटरमाथि पानीको बहाव बढ्ने खतरा, सुनकोशी किनारमा बस्नेलाई सर्न आग्रह

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी आसपासमा बासोबास गर्ने नागरिकलाई सर्न र सर्तकता अपनाउन आग्रह गरेको छ । केरुङ च्छो नामको पोखर...