Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri
वागमति

भीमफेदीमा ग्यास बुलेट दुर्घटना हुूँँदा सडक अवरुद्ध

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ रातोमाटे स्थित त्रिभुवन राजपथ सडक खण्डमा ग्यास बुलेट दुर्घटना भएको छ । हेटौँडा बजारबाट भैँसेतर्फ ...

चीन जोड्ने तातोपानी नाकास्थित लिपिङखोलामा बेलिब्रिज जडान

सिन्धुपाल्चाेक । मित्रराष्ट्र चीन जोड्ने तातोपानी नाकास्थित लिपिङखोलामा बेलिब्रिज जडान सम्पन्न भएको छ । नेपाली सेनाको जनशक्ति र प्राविधिक सहयोगमा सडक ...

भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने

चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा ला...

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस चितवनमा दुर्घटना

भरतपुर । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना ...

कृषि ऐन ल्याउने सरकारको तयारी

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताएका छन् । प्रथम राष्ट्रिय डेरी...

झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

सिन्धुली । झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ ।  विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा ...

देशका ५७ प्रतिशत नागरिकले शुद्ध खानेपानी पाउनेछन् : मन्त्री यादव

सिन्धुपाल्चोक । खानेपानी मन्त्री प्रदिप यादवले शुद्ध खानेपानीमा नागरिकको पहुँच वृद्धिमा सरकारले काम गरिरहेको बताए । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा सा...

मकवानपुरमा टिपर दुर्घटना परि चालकको मृत्यु

हेटौँडा । मकवानपुरको मकवानपुरगढी–७, खोटारमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टिपरको ब्रेक फेल भई दुर्घटना हुँदा टिपर चालक मकवानपुरगढी–७, माथ...

नुवाकाेटमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

नुवाकोट । नुवाकाेटकाे बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मोटरसाइकलमा सवा...

हेटौँडामा दैनिक तीन करोड लिटर बढी खानेपानी उत्पादन

मनहरी । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक तीन करोड ७० लाख लिटर खानेपानी उत्पादन गरिरहेको छ । बोर्डले उपमहानगर क्षेत्रमा बसोबास गर्ने करिब एक ल...