Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank
वागमति

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सब...

प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष तीन सय सात बच्चा जन्मिएका छन्। सङ्कटापन्न अवस्थामा रहेका घड...

प्याराग्लाइडिङले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताएका छन् । हिमालयन फन्टियर्स प्याराग्ला...

रवि लामिछानेलाई प्रधानमन्त्रीको आग्रह- भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो तयार छु, सरकारमा आउनुस्

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्।  सोमबार बिहान प्...

वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु

चितवन । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन...

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु, घाइतेलाई काठमाडौं ल्याउने तयारी

सिन्धुली । सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।  काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ ...

बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त ज...

चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग

चितवन । चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग देखापरेको छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ ।  गर्मी याममा लामखुट्टे, झिङ्गालगायत...

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।  ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण...

काभ्रेमा विपद- नौ महिनामा ५९ जनाको मृत्यु

काभ्रे ।  चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षा...