Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank
वागमति

सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी प्रबन्ध गरिने

काठमाडौं । सरकारले मुलुकमा दिगो शान्ति स्थापना गर्नका लागि सङ्क्रमणकालीन न्यायको बाँकी कामलाई टुङ्याउन तत्काल कानुनी प्रबन्ध गर्ने भएको छ । सरकारमा सह...

काभ्रेका अठार स्थानमा आगलागी, सात घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोका विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति भएको छ । पछिल्लो एक सातामा दैनिकजसोको आगलागीका कारण छ घर र सात गोठ जले...

मकवानपुरकाे मनहरीमा एक पुरुषको शव फेला

मकवानपुर । मकवानपुरको मनहरीमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैया स्थित चौधमाइल कालिका सामुदायिक वनमा पुरुषेको...

परिवर्तित राजनीतिक उपलब्धि जोगाउन सबै क्रान्तिकारीहरु एकढिक्का हुने बेला आयो: मन्त्री तामाङ

काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संविधान र परिवर्तित राजनीतिक उपलब्धि जोगाउन सबै क्रान्तिकारीहरु एकढिक्का ...

मनहरीमा रजैया दरदरा मोटरेवल पुलको शिलान्यास

मकवानपुर  । मकवानपुरको मनहरी गाउँपालिका–९ र ५ जोड्ने रजैया दरदरा मोटरेवल पुलको शिलान्यास गरिएको छ । आज एक समारोहबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिक...

भ्रमण, गोष्ठी र कार्यशाला घटाउन महानगर प्रमुख शाहद्वारा कर्मचारीलाई निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् । चालु ...

गौरबाट पोखरा जाँदै गरेको बस राेकी राखेकाे ट्रकमा ठाेक्किँदा एकजनाकाे मृत्यु

रौतहट। रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार ज...

काठमाडौंमा दिउँसै चोरी

काठमाडौं  । काठमाडौं महानगरपालिका-२६ रानीबारीमा शुक्रबार दिउँसै चोरी भएको छ । डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको क...

रामेछापमा आगलागी हुँदा करोडौँको क्षति

रामेछाप ।  जिल्लाको रामेछाप नगरपालिका–९ मा बिहीबार भएको अगालागीबाट एक करोड ८६ लाख ३१ बरावरको क्षति भएको छ । बिहीबार सामुदायिक वनमा लागेको डढेलो बस्ती ...

आजदेखि छवटा गैँडालाई आन्तरिक स्थानान्तरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरणको काम सुरुआत गरिँदै छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही...