Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank
वागमति

हेटौँडा उपमहानगरपालिकाको बजेट एक अर्ब ८१ करोड १८ लाख

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा...

मोटरसाइकल दुर्घटनामा परि विद्यार्थी सङ्घका पूर्वसभापति अधिकारीको निधन

चितवन । नेपाल विद्यार्थी सङ्घ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । सोमबार राति नवलपुरको...

कार दुर्घटनामा परी काठमाडौँका एकै परिवारका दुई जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ स्थित कमारे फाँटमा एक निजी कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार राति करिब १२ बजे खोटाङ...

तीनै तहको समन्वयले मात्र विकास र समृद्धि सम्भव - अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताल...

क्यान्सरबाट पिडित एक कैदीको मृत्यु

चितवन । कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर भएका ५८ वर्षीय भरतबहादुर थापा...

बाख्रापालन गरेर दुई दिदीबहिनी आफ्नो लागि अध्ययन र दैनिकी खर्च जुटाउछन्

सिन्धुपाल्चोक । लिशंखुपाखर गाउँपालिका–६, पेड्कुकी १५ वर्षीया स्वस्थानी भण्डारी विद्यालय समय अघि र पछि बाख्रालाई घाँस पानी गर्न व्यस्त हुन्छिन्। बाबु...

बर्षासँगै आएको बाढीको कारण चितवनको माडी–ठोरी सडक अवरुद्ध

चितवन । बिहानदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । माडी नगरपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने मगई खोलाम...

मकवानपुरको मनहरीमा झाडाबान्ताको प्रकोप

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको दुई वटा वडामा झाडाबान्ताको प्रकोप फैलिएको छ । गाउँपालिकाको ८ र ९ नम्बरको सिमपानी तथा ज्यामिरे क्षेत्रमा एक ह...

काठमाडौँबाट बर्दिया जाँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्याल...

धादिङ जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, नामसहित (अपडेट)

धादिङ । दक्षिणी धादिङको गल्छी गाउँपालिका- ६ स्थित बाझगाउँमा भएको बोलेरो जीप दुर्घटना मृत्यु हुनेको संख्या ५ पुगेको छ। गल्छी गाउँपालिका ५ को सिरुवारी...