Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank
वागमति

कोदो रोप्न गएका युवकको करेन्ट लागेर मृत्यु, तीन जना घाइते

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिकामा कोदो रोप्न गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ भने तीन जना घाइते भएको छन् । गौरीशङ्कर गाउँपालिका–९ सिम...

सुरक्षामा खलल पुर्याउनेलाई योजनाबद्ध रूपमा कारवाही गर्नुपर्छ - गृहमन्त्री

चितवन । गृहमन्त्री रामबहादुर थापाले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्...

भोटेकोशीको बाढीले २ जना बगायो

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा निर्माणधिन शीवश्री हाइड्रोपावरमा कार्यरत दुई जना बेपत्ता भएका छन् ।शनिबार रातिको अविरल वर्षाक...

वामपन्थी नेता अधिकारीको अवस्था जटिल

चितवन । थप उपचारका लागि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा रहेकाका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकार...

प्रहरीको कुटाइबाट पत्रकार कार्की गम्भीर घाइते

सिन्धुली । नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की ९राजन० प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्...

काङ्ग्रेस मिशन र भिजनका साथ अघि बढ्छ - नेता पौडेल

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र...

आजदेखि हेटौँडा सिमेण्टको उत्पादन शुरु

हेटौँडा । करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पूर्ण क्षमतामा सञ्चालनमा ...

खोला तर्ने क्रममा बगाएर दुई जना बेपत्ता

नुवाकोट । नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुई जना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर...

सावधान: वनको च्याउमा विष हुन सक्छ

चितवन । मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी...

त्रिशूलीमा ट्रक खस्यो, दुई जनाको घटनास्थलमै मृत्यु

चितवन । चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्र...