Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank
प्रदेश

सरकारले निर्मला पन्तको हत्यारालाई लुकाउन खोज्यो- देउवा

धनगढी। पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराध...

वैशाखदेखि भारतबाट नेपालमा पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउने

वीरगञ्ज। दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखद...

ठूला अस्पतालनै एम्बुलेन्सबिहीन

दाङ। प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’ बिहीन अवस्थामा छ । अस्पताल स्थापनादेख...

उपचार खर्च तिर्न नसक्दा रामदारस बेलदार दुई महीनादेखि अस्पतालमै बन्धक

नवलपरासी । अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुगेका छन् । नवलपरासीको सुनवल नगर...

सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न कार्यकर्तालाई नेता निधिको निर्देशन

सुर्खेत. नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । काङ्गे्रस सुर्ख...

भन्सार कार्यालयमा कर्मचारी बस्दैनन्, सर्वसाधारणबाटै काम हुन्छ

नवलपरासी। पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो ...

फरक विश्वास बोकेको धार्मिक पीठमा तीर्थालुले भरिभराउ

तुलसीपुर। जिल्लाका फरक ‘विश्वास’ बोकेका बाह्रकुने दह र देउखुरीको बगरबाबा रिहार र छिमेकी जिल्ला प्युठानको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल स्वर्गद्धार...

सुत्केरीले यातायात खर्च पाएनन्

पाँचथर । आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले या...

सस्तो पाइने भन्दै रुपैडिहामा उपभोक्ताको भीड

नेपालगञ्ज। घरायसी प्रयोजनका सामाज खरीद गर्न बाँकेको सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको प्रत्येक दिन घुइँचो नै लाग्ने गर्दछ । कारण एउटै ...

डा. गोविन्द केसीको छाति र फोक्सोमा समस्या

इलाम। अनशनरत डा. गोविन्द केसीको फोक्सो र छातिमा समस्या देखिएपछि सोमबार बिहान इलाम जिल्ला अस्पतालको ओपीडीमा भर्ना गरिएकोछ। आइतबार केसीको रक्तपरीक्षण...