Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank
Khabardabali Desk–BK

सप्तरीमा पैसा दोब्बर पारिदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सप्तरी । पैसा दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा ट...

रुकुम पूर्वमा चरेशसहित दुईजना महिला पक्राउ

रुकुम । रुकुम पूर्वबाट झन्डै ६ किलो लागुऔषध चरेशसहित दुई महिला पक्राउ परेका छन् । भूमे गाउँपालिका–७  गुनामबाट ४० वर्षीया रूजु बुढामगर र ५० वर्षीया जसम...

पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक र...

नवनियुक्त सदस्यहरूलाई राखेपको स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त आठ जना सदस्यलाई आइतबार स्वागत गरेको छ । पुस ९ गतेको मन्त्री परिषद् निर्णयबाट सदस्यमा ...

उदयपुरमा उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पदयात्रा सुरु

उदयपुर । ऐतिहासिक गढी तथा किल्लाको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पदयात्रा सुरु भएको छ । नेपाली सेनाले ऐतिहासिक उद...

जय ट्रफीकाे पहिलो दिन बलर हाबी

काठमाडौं । टेस्ट संरचनाको क्रिकेट प्रतियोगिता ‘जय ट्रफी मेन्स एलाइट कप’ आइतबार देखि वीरगञ्ज र जनकपुरमा सुरु भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयो...

‘मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताएका छन् ।  कोपिला नेपालद्वा...

मोटर स्पोर्ट्समा आशिषहरूको दबदबा

काठमाडौं । माउन्ट एभरेस्ट मोटरस्पोट्स फेस्टिभलमा आशिष भारती अटोक्रस च्यालेन्ज र नेपाल अटोजिमखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्...

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने

अमेरिका । दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री ब्ल...

अमेरिकामा ठूलो आँधीबेहरी र हिमवर्षाको चेतावनी

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेहरीसहित देशका धेरै भागमा हिमवर्षा हुने बताइएको छ । मौसमविद्ले पूर्वका लाखौँ मानिसले हिमआँधीको सामना गर...