Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank
khabar dabali-gn

निर्मला पन्तको हत्या छानबिनका लागि अर्को अनुसन्धान टोली पुग्यो कन्चनपुर

कञ्चनपुर । निर्मला पन्तको बलात्कार हत्याबारे अनुसन्धान गर्न प्रहरीले गठन गरेको एआईजी धिरु बस्नेत नेतृत्वको समितिले शुक्रबार कञ्चनपुरमा पुगेर निर्मलाको...

दशैंमा दुर्घटनाः दुर्इ स्थानमा भएकाे सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ३३ जना घाइते

काठमाडाैं । सिन्धुली र नुवाकोटमा भएका वस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ३३ जना घाईते भएका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ रिठ्ठेभिरमा यात्रु...

निर्मला हत्या प्रकरण : भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ । आय...

चितवनका विपन्न सय जनालाई चिनियाँ नागरिकको सहयोग

चितवन । चिनियाँ नागरिक चाङ होङ यूले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५, सोसीबजारका एक सय घरधुरीका विपन्नलाई दशैँको अवसर पारेर खाद्यान्न तथा लत्त...

वृद्धभत्ता पाँच हजार पु-याएरै छाड्ने : मन्त्री विष्ट

मेलम्ची, २५ असोज । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पु-याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । न...

दशैँलाई लक्षित गरी सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र अर्थात रुट परमिट खुला गरेको छ । विभागले दशैँलाई लक्षित गरी काठमाडौँ बाहिर...

बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला

ढाका, २४ असोज । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड ...

अवैध लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ

बाँके, २४ असोज । बाँके बैजनाथ गाउँपालिका-१ बस्ने १५ बर्षीय मनोज बिक र सोही ठाउँ बस्ने १८ बर्षीय रमेश क्षेत्रीलाई अवैध लागूऔषध खैरो हेरोइन करिब ३ ग्राम...

हाम्रो विज्ञता पैसामा बिक्री भईरहेको छः मुख्यमन्त्री शाही

सुर्खेत, २४ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयंसेवी विज्ञ आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवा...

हिल्सामा अध्यागमण कार्यालय स्थापना, पहिलोपटक अन्तराष्ट्रिय व्यापार सम्वन्धमा जोडियो कर्णाली प्रदेश

हुम्ला । छिमेकी मुलुक चिनसँग सिमाना जोडिएको कर्णाली प्रदेशमा पहिलो पटक अध्यागमन कार्यालय स्थापना भएको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल...