काठमाडाैं । सिन्धुली र नुवाकोटमा भएका वस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ३३ जना घाईते भएका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ रिठ्ठेभिरमा यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ४ जना घाईते भएका छन् । मरिनबाट काठमाडौंका लागि छुटेको ना ६ ख ९१२ नम्बरको बस रिठ्ठेभिरबाट ८ सय मिटर तला सुनकोसी नदी किनारमा पुगको हो । मृत्यु हुनेमा सुनकोशि ८ का रवि भण्डारी, राजकुमार तामाङ र अनुप लामा रहेका छन् । भण्डारीको घटनास्थलमै तथा तामाङ र लामाको उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी सहायक निरिक्षक रविन्द्र खड्काले जानकारी दिए ।
घाईते मध्ये २ जनाको अवस्था गंभिर छ । यस्तै नुवाकोटको सुर्यगडी गाउँपालिका–५ कल्लेनीमा यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बिहान १० बजे बसेरीबाट सदरमुकाम विदुरका लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटना हुँदा घाईते भएका पन्चकन्या गाउँपालिकाका—२६ बर्षिय मिनु तामाङ र चितवनका ५६ बर्षिय बलराम तिवारी र भगवान कंडेलको मृत्यु भएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन । गंभिर घाईते भएका १५ जनालाई थप उपचारका लागि काठमाडाँै ल्याईएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: