
लोकतन्त्रको विकास र सुदृढीकरण लामो र निरन्तरको प्रक्रिया : सभामुख सापकोटा

-
-
फागुन ६ गते, २०७७ - २१:१८

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण एउटा लामो र निरन्तर प्रक्रिया भएको बताएका छन् ।
उनले भनेका छने, “नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका सङ्घर्ष र बलिदानको प्रतिफलका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त र जनमुखी अभ्यास गर्नुपर्ने अवस्थामा यसको पालना, संरक्षण र संवद्र्धन गर्ने दायित्व बहनको विषय लोकतन्त्रका लागि मुख्य चुनौतीका रुपमा खडा भएको छ ।”
सन्देशमा उनले राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै उनले लोकतन्त्रको सुव्यवस्थित र संस्थागत अभ्यासका बारेमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् ।
लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीको सामना गर्दै यसको उन्नत अभ्यासका लागि सबै राजनीतिक दल, नागरिक समाज, कानून व्यवसायी, बुद्धिजीवी, सञ्चार जगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र जागरुक हुनुपर्ने अवस्था आएको सभामुखले सन्देशमा स्पष्ट गरेका छन् ।
सभामुखको सन्देशमा भनिएको छ, “लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न सङ्घर्षका क्रममा जीवन आहुति दिनुभएका सम्पूर्ण महान शहीदप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।” उनले लामो र कठिन सङ्घर्षका क्रममा घाइते तथा अपाङ्ग हुनुभएका एवं तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिएका योद्धाको योगदानकोे स्मरण गरेका छन् । लोकतन्त्र सैद्धान्तिक अवधारणा मात्र होइन यो हाम्रो सोचाइ, पद्धति, जीवन व्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार पनि भएको सभामुखको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ठगी मुद्दामा एचआर सोलुशनका सञ्चालक पक्राउ
काठमाडौ । नेपाल प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय...कोही भ्रममा पर्नुपर्दैन, हामीले वैधानिकता पाउँछौँ : अध्यक्ष प्रचण्ड
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...ट्याक्टरको ठक्करबाट एघार वर्षीय बालिकाको मृत्यु
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–३ अमराईमा आज भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । ग...आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
काठमाडौ । भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि...कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : मन्त्री श्रेष्ठ
दहचोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी...विप्लव समूहसँग वार्ताको तयारी भइरहेको छ : मन्त्री गुरुङ
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको...अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन
काठमाडौ । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय...सोलु एफएम कार्यालयमा आगलागी
सोलुखुम्बु । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको...बैतडी घटना, आरोपितको डिएनए परीक्षण गरिँदै
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको...पन्ध्र करोड राजश्व छली, राठीसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौ । राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक...

प्रतिकृया लेख्नुहोस्:
- कोही भ्रममा पर्नुपर्दैन, हामीले वैधानिकता पाउँछौँ : अध्यक्ष प्रचण्ड
- राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान
- स्थायी समिति र केन्द्रिय समितिको बैठक बोलाउने प्रचण्ड नेपाल समुहको निर्णय
- बाबुराम भट्टराईमा देखिएको ट्यूमर क्यान्सरजन्य नभएको पुष्टि
- प्रधानमन्त्री ओलीको निर्मम पेलाइ : खतरा हुन्छ भन्दा पनि मानेनन्