
पाँच महिनामा २१ अर्ब विदेशी लगानी स्वीकृत

-
-
माघ २६ गते, २०७७ - ०८:२२

काठमाडौं । चालू आर्थिक वर्ष ( २०७७–७८) को पाँच महिनामा उद्योग विभागमार्फत २१ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी ( एफडीआई) स्वीकृत भएको छ ।
आजको कारोबार दैनिकमा खबर छ – विभागकाअनुसार स्वीकृत भएको यस रकमबाट १०८ नयाँ उद्योग स्थापना हुनेछन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने चालु वर्षको विदेशी लगानी २२.९ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा २७ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।
विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–७५ को पहिलो पाँच महिनामा १३ अर्ब १४ करोड लगानी प्रतिवद्धता आएकोमा आर्थिक वर्ष २०७५–७६ मा ९ अर्ब ६१ करोडमा सीमित भएको थियो ।
त्यसैगरि आर्थिक वर्ष २०७६–७७ मा २७ अर्ब प्रतिवद्धता आउँदा अघिल्लो वर्षको तुलनामा १८४ प्रतिशत बढी भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा
काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने...महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय
काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास...त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य
काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई...ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य
काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता...काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकालद्वारा वितरण गरिएको खानेपानीमा ढल
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने...मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
काठमाडौं। दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ । शनिबार...देउवालाई प्रधानमन्त्री अफर नगर्ने ओलीको घोषणा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपाका दुवै समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव...पाँच लाख घरधुरीमा ग्यासचुलो विस्थापन गरिँदै, ५ सय मेगावाट विद्युत् खपत बढ्ने
काठमाडौं । मुलुकका ५ लाख घरधुरीमा एलपी ग्यासचुलोे विस्थापन गरिने भएको छ । स्वदेशमा उत्पादित विद्युत्को...दाल प्याकेजिङमा त्रुटि भेटियाे , कारबाही गर्ने विषयमा अन्योल
काठमाडौं । तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको ४० हजार किलो रहर दालको प्याकेजिङमा त्रुटि भेटिए...नाबालक परिचयपत्र बनाउन खोज्ने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण
म्याग्दी । झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको...
