Khabar Dabali Logo
  October 27, Tue

मुटुरोगी कर्णबहादुरलाई ४ लाख ५२ हजार रकम हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिका वडा नंं ३१ का मुटुरोगी कर्णबहादुर दुरालाई सहयोग गर्न शुरु गरिएको ‘दुराकान्छा बचाउ अभियान‘ले बुधबार सङ्कलित रकम हस्तान्तरण गरेको छ ।

स्थानीय युवा महेश पौडेलको संयोजकत्वमा गठित दुरा कान्छा बचाउ अभियानले सङ्कलन गरेको चार लाख ५२ हजार रुपैया नेपाल सरकारका पूर्व कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञवहादुर थापाले दुरालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । थापाले स्वास्थ्यमा नागरिकको सहज पहुँच नहुँदा विपन्न नागरिकलाई बाँच्न गाह्रो भएको जनाउँदै स्वास्थ्यमा सबैको पहुँच हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले सामाजिक अभियानमा राजनीति भन्दा माथि उठेर सबैले सहयोग गर्न सके कठिन परिस्थितिमा रहेका धेरै नागरिकलाई बचाउन सकिने उल्लेख गरे ।

काँग्रेसका स्थानीय नेता राजेन्द्रमणि लामिछानेले अभियानले जुटाएको सहयोग मानवीयताको एक नमूना भएको बताए । अभियानका संयोजक महेश पौडेलले सबैको उदारमनले सहयोग उठेको उल्लेख गर्दै सामाजिक सेवामा सबै एकजुट हुनुपर्ने धारणा राखे । दुरा एक वर्षदेखी मुटुरोगबाट पीडित छन् । हालै थप उपचारका लागि शहिद गंगालाल हृदय रोग केन्द्र पुग्नुभएका उनलाई कोरोना सङ्क्रमण देखिएपछि त्यसलाई पनि जितेर अब शल्यक्रियाको तयारीमा छन् ।

अशोज २८ गते, २०७७ - २१:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top