Khabar Dabali Logo
  October 21, Wed

बुधबार थप २ हजार ६३८ मा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको उनले बताए।

देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन्।

त्यस्तै बुधबार १२ जनाको कोरोना कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ।

यस दिन १३ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएको हो।

अशोज २८ गते, २०७७ - १६:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृह मन्त्रालयले नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि गलत सन्देश प्रवाह गरे कारवाही

गृह मन्त्रालयले नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि गलत सन्देश प्रवाह गरे कारवाही

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण...   

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन...   

गण्डकी मेडिकल कलेजमा मृत्यु भएकाको कुशको शव बनाएर दाहसंस्कार

दमौली । मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको...   

राष्ट्रपतिबाट रानीपोखरी उद्घाटन : उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकि छिन् । गोर्खा...   

कराँचीमा बम बिस्फोटन, ३ जनाको मृत्यु

कराँची । पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको...   

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । कोरोनाभाइरसको...   
राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरी र दरबार...   

यात्रु कम भएकाले अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौं । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम...   

राष्ट्रपतिबाट कोरोना उपचार कोषमा पारिश्रमिक र चाडपर्व खर्च प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम...   

रानीपोखरी र दरबार हाइस्कुल पुनः निर्मणको उद्घाटन गरिँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top