Khabar Dabali Logo
  October 28, Wed

डाक्टर केसीलाई ‘बिनाशर्त’ अनसन स्थगित गर्न सरकारी वार्ता टोलीको आग्रह

काठमाडौं । २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई सरकारी वार्ता टोलीले बिनाशर्त अनशन अन्त्य गर्न आग्रह गरेको छ ।

शनिबार विज्ञप्ति जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले केसीलाई अनसन स्थगित गर्न अनुरोध गरेका हुन्।

‘डाक्टर केसीले उठाउनु भएका मागप्रति संवेदनशील हुँदै २२ र २३ गते वार्ता टोलीबीच गरिएका वार्तामा विषयवस्तुहरू प्रष्ट गरिसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध छ।’

यो समेत सरकारले १९ औं अनशनमा रहेका डा. केसीलाई सरकारले तेस्रोपटक अनशन तोड्न आग्रह गरेको हो ।

कोभिड-१९ को विश्वव्यापी महामारीले आक्रान्त भएको अवस्थामा परिस्थितिला मनन् गर्दै अनसन स्थगित गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ।

केसी विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि सत्याग्रहमा छन्। उनको जीवन जोखिममा परिरहेका बेला सरकारी पक्षले भने वार्ता गर्नुको सट्टा अनसन स्थगितको अनुरोध तेर्स्याएको हो।

अशोज २४ गते, २०७७ - १६:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सञ्जालमा नग्न तस्वीर माग्नेसँग सचेत हुन प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि...   
गुर्जो बाँड्दै पूर्वसभासद् खतिवडा गाउँमा

गुर्जो बाँड्दै पूर्वसभासद् खतिवडा गाउँमा

ओखलढुंगा । पूूर्व सभासद् रामहरि खतिवडाले गृह जिल्ला ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि...   

प्रदेश १ मा ५५६ सङ्क्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । हिजो सोही अवधिमा...   

सप्तकोशी नगरपालिका कार्यालय आजदेखि बन्द

सप्तरी । सप्तकोशी नगरपालिकाले आजदेखि एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द...   

उपत्यकामा थपिए ८४३ कोरोना संक्रमित, देशभरी सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं...   

तातोपानी नाका आजदेखि पुनःसञ्चालन

चौतारा । नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको...   

अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने

काठमाडौं । सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य...   

थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु, १ लाख २१ हजार ८२४ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   

बुधबार थप १९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   

कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top