Khabar Dabali Logo
  September 24, Thu

लिदी पहिरामा अपडेट : मृतकको संख्या ३७ पुग्यो, अझै दुई जना बेपत्ता

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । सत्र वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

पहिरामा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए ।

भदौ १६ गते, २०७७ - १२:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक...   

नदीनाला बहाव बढ्दै : गएको दुई दिनमा बाढी पहिरोले १४ को मृत्यु, ७ बेपत्ता

काठमाडाै‌ । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन...   

भूकम्पपीडितबाट घुस लिने प्राविधिक खतिवडालाई जागिरबाट निकाला

ओखलढुंगा । भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको...   

अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वा औषधिको अभाव हुन नदिइने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ का कारण प्रभावित अपाङ्गता...   

कोरोनाबाट एकैदिन १७ जनाको मृत्यु, निको हुनेको कुल संख्या ५० हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...   
काठमाडौंमा सबैभन्दा धेरैमा कोरोना पुष्टि, यस्तो छ देशभरको विवरण

काठमाडौंमा सबैभन्दा धेरैमा कोरोना पुष्टि, यस्तो छ देशभरको विवरण

काठमाडौं । बिहिबार काठमाडौंमा सबैभन्दा धेरै ६०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

बिहिबार १४९७ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १८ हजार ४३७

काठमाडौं । बिहिबार देशभर १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य...   

पर्यटन मन्त्रालयले दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्दै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा...   

विदेशबाट उद्धार गरी ल्याएका नागरिक राख्न तयार पारेको होल्डिङ सेल्टर बन्द

भक्तपुर । सरकारले गत जेठ २३ गतेदेखि विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १ र २ का नागरिक राख्न नेपाली...   

नाङ्गो अवस्थामा मृत भेटिइन् बझाङमा १२ वर्षीया बालिका

बझाङ । जिल्लाको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी एक बालिका बुधबार मृत अवस्थामा भेटिएकी छन् । गाउँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top