Khabar Dabali Logo
  August 5, Wed

लकडाउनपछि यी देशमा खुले रेडलाइट एरिया, चुम्बन गर्न प्रतिबन्ध

एजेन्सी । कोरोना भाइरसका कारण कायम लकडाउन अब विश्वभर विस्तारै अन्त्य भइरहेको छ। कयौँ देशले लकडाउन हटाएका छन् भने कतिपय मुलुकले खुकुलो बनाएका छन्।

नेदरल्यान्ड र थाइल्यान्डका सरकारले वेश्यालय र रेडलाइट एरिया खोल्न अनुमति दिएका छन्। तर कडा प्रतिबन्ध लागू गरिएको छ।

तपाईँ रेडलाइट एरिया जान त पाउनु हुन्छ तर चुम्बन गर्न पाउनु हुँदैन। लामो-लामो श्वास लिन पनि प्रतिबन्ध गरिएको छ।

थाइल्यान्डको बैंकक​का रेडलाइट एरिया तीन महिना बन्द रहे। त्यहाँका रेडलाइट १ जुनबाट खुलेका छन्।

थाइल्यान्डका बार, मसाज पार्लर आदि पनि खुलेका छ‍न्। त्यहाँका हजारौँ यौनकर्मी पनि काममा फर्किसकेको बताइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रेडलाइट एरियामा जानेहरुले प्रतिबन्धहरु थाहा पाउन जरुरी छ। रेडलाइड एरिया जाँदा मास्क अनिवार्य गरिएको छ भने आफूलाई आफैँ स्यानिटाइजर गर्नुपर्नेछ। चुम्बन गर्न पाइने छैन। त्यसैगरी गहिरो र लामोलामो श्वास लिन पाइने छैन।​

रेडलाइट एरिया जानेहरुको तापमान अनिवार्य गरिएको छ। त्यसैगरी उनीहरुको नाम, ठेगाना, फोन नम्बर पनि लिइनेछ।

डान्सबार जानेहरुले स्टेजबाट २ मिटर टाढा बस्नुपर्नेछ। र बस्दा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ।

नेदरल्यान्डमा पनि रेडलाइट एरिया खुलेको छ। यहाँ पनि थाइल्यान्डझै सबै नियम पालना गर्नुपर्ने हुन्छ।

पब्लिक हेल्थ एडवाइजर डबी मेनसिन्क रेडलाइट एरियामा रहने यौनकर्मी कोरोना भाइरसको उच्च जोखिममा हुने गरेको बताउँछन् ।

साउन ७ गते, २०७७ - २३:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेलम्चीको पहिरोमा ज्यान गुमाएका दुई जनाको शव वीरगञ्ज पठाइयो

मेलम्चीको पहिरोमा ज्यान गुमाएका दुई जनाको शव वीरगञ्ज पठाइयो

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज पठाइएको...   

अब सञ्चयकोषको सापटीको ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्न सकिने

काठमाडौ । कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट...   

सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड, तोलामा १ लाख १ हजार ४ सय

काठमाडौ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय...   

विश्व स्वास्थ्य संगठनद्वारा रूसलाई कोरोना खोपसम्बन्धी निर्देशनहरू पालना गर्न आग्रह

म्याड्रिड । विश्व स्वास्थ्य संगठनले मङ्गलबार रूसलाई भाइरस खोपसम्बन्धि निर्देशनहरू पालना गर्न आग्रह...   

ओली-प्रचण्डबीचको छलफल आज पनि निष्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ अध्यक्षबीचको छलफल सकिएको छ । छलफलमा २ अध्यक्ष आफ्नै...   
अब कोरोनालाई लापरवाही गरे सरकारले जेल हाल्ने

अब कोरोनालाई लापरवाही गरे सरकारले जेल हाल्ने

काठमाडौ । विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ...   

विदेशमा अलपत्र ११ सय बढी नेपाली स्वदेश फर्किए

काठमाडौ । विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण...   

ट्रकको ठक्करबाट छ वर्षीया बालिकाको मृत्यु

चितवन । माडी नगरपालिका–९ वगईमा आज दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी...   

बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको कोरोना परीक्षण

काठमाडौ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको...   

काठमाडौ उपत्यकाका १४ स्थानमा स्वाब सङ्कलन केन्द्र

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top