


ठूलो परिमाणमा म्याद गुज्रिएको पेय पदार्थ नष्ट


-
-
जेठ २ गते, २०७७ - ११:०७

सिरहा । गोलबजार नगरपालिका–४ स्थित पब्लिक कोल्ड स्टोरबाट संयुक्त अनुगमन टोलीले ठूलो परिमाणमा म्याद गुज्रिएको पेय पदार्थ नियन्त्रणमा लिइ आज बिहान नष्ट गरेको छ । लकडाउनको समयमा कालोबजारी मौलाएको भन्दै सिरहाको गोलबजार नगरपालिकाका उपप्रमुख रेशमकुमारी थापाको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले कोल्ड स्टोरको गोदाममा फेला पारेको म्याद गुज्रिएको पेप्सी, मिरिन्डा, डिउ, फेन्टालगायतका पेय पदार्थ नष्ट पारेको हो ।
अनुगमनका क्रममा म्याद गुज्रिएको पेय पदार्थ फेला पारेपछि टोलीले कोल्ड स्टोरको गोदाममा तीन दिनअघि सिल गरेको थियो । सिल गरिएको गोदाम खुलाएर नगरपालिकाका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहवरमा ती पेय पदार्थ नष्ट गरिएको गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कागजात नभएका ९ व्यावसायिक फर्मलाई कारवाही
चितवन । जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका...कोटेश्वर–जडीबुटी सवारी चाप कम गर्न विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न
काठमाडौँ । कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण...बाढी पहिरोमा क्षति पुगेको बागलुङका ५९० घर पुनःनिर्माण गरिने
गलकोट । बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने...प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय
काभ्रेपलाञ्चोक । प्रतिबन्धित लागुऔषध कारोवारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ । कोरोना...खुँडा प्रहार गरेर २७ वर्षीय युवकको हत्या, एक पक्राउ
बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७...कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी
इलाम । कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका...औषधि उपचार गर्न व्यक्तिगत खर्च गर्नुपरेको कैदीबन्दीको गुनासो
सिमकोट । जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो...दक्षिण कोरियामा मानिसबाहेक जनावर बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि
सउल । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान...भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
सप्तरी । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन...प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
रुपन्देही । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका...

प्रतिकृया लेख्नुहोस्:
- विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
- ‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
- विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
- सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
- पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’