Khabar Dabali Logo
  January 17, Sun

युरोपमा रहेका २४ नेपाली पत्रकारलाई फिचर लेखन तालीम

काठमाडौँ । नेपाल पत्रकार महासंघ पोर्चुगल र बेल्जियम शाखाको आयोजनामा युरोपमा रहेका नेपाली पत्रकारका लागि एकदिने ‘फिचर लेखन तालीम’ डिजिटल माध्यमद्वारा शनिबार सम्पन्न भएको छ ।

पत्रकार तीर्थ कोइरालाले पत्रकारिता गर्दा भाषामा शुद्धता, लेखाइमा प्रष्टता र प्रस्तुतिमा निष्पक्षता हुनुपर्नेमा जोड दिए भने बबिता बस्नेतले प्रवासमा नेपालीले भोगेको पीडा फिचरमा समेट्न आग्रह गरे । नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष दिलीप थापा मगरले तालीम सफलताको शुभकामना व्यक्त गरेको थियो ।

फिचर लेखनका लागि विषयवस्तुको छनोट, आकर्षक प्रस्तुति, आमसरोकारका कुरा र बनोटका विषयमा जानकारी दिइएको सो तालीममा पोर्चुगल, बेल्जियम, स्पेन, जर्मनी, फ्रान्स, साइप्रस, नेदरल्यान्डस, डेनमार्क र नेपालका २४ जनाको सहभागिता थियो ।

बैशाख २८ गते, २०७७ - १०:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या...   

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या...   
शुक्रबार सार्वजनिक गरिएको  ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे

शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे

काठामाडौँ । सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   

मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया

काठमाडौँ । मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया...   

घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व

दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित...   

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार...   

चिसोले जनजीवन झन्झन् कष्टकर बन्दै

महात्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको...   

पोल गाडेको दुई वर्ष बितिसक्दा पनि पुगेन बिजुली

कावासोती । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग...   

भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष

चितवन । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न...   

पाल्पाका किसानलाई बाँदरबाट सुन्तला जोगाउन सास्ती

पाल्पा । बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top