Khabar Dabali Logo
  April 8, Wed

कोभीड–१९ नियन्त्रणका लागि सरकारको कोषमा २५ लाख सहयोग

भक्तपुर । राधा माधव समिति, श्यामा श्यामा धाम, राधेराधे भक्तपुरले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु १५ लाख सहयोग प्रदान गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि यसको रोकथाम एवं नियन्त्रणसँगै संक्रमितको उपचारका लागि सरकारले स्थापना गरेको उक्त कोषमा आज सो रकम जम्मा गरेको राधा माधव समिति भक्तपुरका प्रेस संयोजक मुकुन्द अर्यालले जानकारी दिए ।

यसअघि पनि विद्यालयका विद्यार्थीदेखि विभिन्न समुदायमा पुगेर कोरोना भाइरसको रोकथामबारे जनचेतना, सरसफाई र मास्क तथा स्यानिटाइजर वितरण गरी मानवीय सेवामा लागिरहेको समितिले सरकारलाई सहयोग गर्न उक्त रकम प्रदान गरेको उनले जानकारी दिए ।

चैत १२ गते, २०७६ - २०:३१ मा प्रकाशित

अरेबियाको उडानबाट आएका ३ युवकमा कोरोना नभएको पुष्टि

कास्की । नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको...   

लकडाउनको समयमा दूध बिक्रीमा रोक लगाएपछि किसान आक्रोशित

साँखु । शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका...   

मापदण्डअनुसार राहत दिन र तस्बीर नलिन नेकपाको निर्देशन

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई...   

चोरी तस्करी बढेसँगै वन क्षेत्र प्रवेशमा रोक

झापा । वन क्षेत्रमा चोरी तस्करी र आगलागी बढेसँगै झापामा वन क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको छ । कोभिड–१९...   

प्रदेश नं. १ : सीमा क्षेत्रमा गौडैपिच्छे सशस्त्रको अस्थायी पोस्ट

झापा। कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी...   

विभिन्न सहकारीद्धारा विपन्न परिवारको लागि १ करोड ५० लाख सहयोग

झापा । झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत...   

परीक्षण र उपचारमा प्राथमिकता दिन आग्रह

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले प्राथमिकताका साथ कोरोना भाइरस सङ्क्रमणको परीक्षण...   

कोरोना मुक्त भारत बनाउन प्रधानमन्त्री मोदीको आह्वान

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन...   

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा...   

चेपाङ गाउँमा सकियो खानेकुराः माग्न बाध्य

धादिङ । फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top