Khabar Dabali Logo
  April 6, Mon

प्रधानमन्त्री ओलीले प्रचण्डलाई अचानक बालुवाटार बोलाए

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अकस्मात बालुवाटार बोलएका छन् ।

प्रधानमन्त्री ओली ले पार्टी राजनीतिका बारेमा छलफल गर्न प्रचण्डलाई बालुवाटार डाकेका हुन् । स्रोतको अनुसार दुई अध्यक्ष तथा प्रधानमन्त्रीबीच मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर, एमसीसी प्रतिवेदन र पार्टीका बाँकी कामबारे छलफल गर्न बालुवाटार बोलाएका हुन् ।

‘भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यक्रममा गएका प्रचण्डले विकसित घटनाक्रमका विषयमा छलफल गर्नुपर्ने भएकाले जानुपर्ने बताए ।

बिहीबार मात्रै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए ।

फागुन ९ गते, २०७६ - ११:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो

भक्तपुर । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई आज घर पठाइएको छ । कोरोना प्रभावित...   

यी १० मन्त्रीले पाए थप जिम्मेवारी, कुन मन्त्रीलाई के जिम्मेवारी ?

काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरुलाई थप जिम्मेवारी...   

सिङ्गापुरमा २० हजार विदेशी कामदार क्वारेन्टाइनमा

सिङ्गापुर । सिङ्गापुरले विदेशी २० हजार कामदारलाई क्वारेन्टाइनमा राखेको स्थानीय सञ्चारमाध्यमहरूले...   

नेपालमा कोरोनाले महामारी रुप लिने छैन भन्ने आधार तय भइसकेको छ : मुख्यमन्त्री पौडेले

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने...   

पत्रकारका लागि तत्काल राहत प्याकेज घोषणा गर्न ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको सङ्क्रमणको सङ्कट एवम् जोखिमपूर्ण...   

कोरोना जोखिमसँगै सङ्घीयताको औचित्य पुष्टि भयो : मुख्यमन्त्री गुरुङ

कास्की । विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र...   

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसको सङ्क्रमण...   

लकडाउनले यसरी फेरियो स्वास्थ्यमन्त्री ढकालको दैनिकी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन)...   

विदेशबाट फर्कैकी सिन्धुपाल्चोक लिशंखुपाखरकि महिला आइसोलेशनमा भर्ना

मेलम्ची । कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई...   

आजदेखि कोरोना विरुद्धको अभियानको दायरा फराकिलो बनाएका छौँ – मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top