Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

एमसीसीको पक्षमा कम्युनिष्टहरुले समेत ज्यान फालेको सन्दर्भ खतरनाक छ : लेखनाथ न्यौपाने

काठमाडौं । सत्तारुढ नेकपाका युवा नेता लेखनाथ न्यौपानेले एमसीसीको पक्षमा माहोल बन्दै जानुले स्थिति डरलाग्दो बन्दै गएको बताएका छन् । एमसीसीबारे चर्कदों बहसमा आफ्नो धारणा राख्दै उनले एमसीसीको पक्षमा कम्युनिष्टहरु समेत लागेको सन्दर्भ निकै खतरनाक भएको टिप्पणी गरे ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एमसीसीको विषयमा बोल्दै उनले एमसीसीको पक्षमा कांग्रेसले बहस चलाउनु स्वभाविक भएपनि कम्युनिष्ट नै ज्यान फालेर लाग्नुले अवस्था खतरनाकपूर्ण बन्दै गएको बताएका छन् । उनले भनेका छन्, ‘कांग्रेसका ठूलादेखि सानासम्म र नाम चलेका युवा भनिएकादेखि बौद्धिकसम्मका मान्छेहरू खुलेरै एमसीसीमार्फत विदेशी सेना ल्याउने पक्षमा देखियो, यद्यपि कांग्रेसबाट राष्ट्रियताको संरक्षण नहुने बिषय बिगतका घटनाहरूले पुष्टि गरेकै थियो । तर कम्युनिस्टहरूले समेत एमसीसीको पक्षमा ज्यान फालेर वकालत गरेको सन्दर्भ निकै खतरनाक देखिन्छ ।’

यूवा नेता न्यौपानेले एमसीसी सैन्य रणनीति भएको प्रष्ट हुँदाहुँदै पनि नेकपाकै नेताहरुले झुट प्रचार गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले नेकपा सच्चिन नसके देश नै नरहने स्थिति पनि पैदा हुँदै गएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘स्वयं अनुदान दिने पक्षले सैन्य रणनीति अन्तर्गत एमसीसी हो भनेर औपचारिक रूपमा बोलिसक्दासमेत एमसीसी सैन्य रणनीतिअन्तर्गत होइन भनेर तर्क गर्नुको अर्थ, हामी कसका प्रतिनिधि भएर नेपाललाई बर्बाद पार्दै छौं भन्ने बिषय प्रष्ट हुँदैन र ? यदि हामी सच्चिएनौं र एमसीसी रोकेनौं अथवा श्रीलंकाले झै यो परियोजना फिर्ता पठाएनौं भने अमेरिकी सेना नेपालमा क्याम्प बनाएर बस्ने निश्चित देखियो । देशै नरहे विकास र सम्बृद्धि कसका लागि ?’

यस्तो छ लेखनाथ न्यौपानेले एमसीसीबारे फेसबुकमा लेखेको स्टाटस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies