Khabar Dabali Logo
  January 23, Thu

एलियन खोज्ने दुरबीनले भेटायो पृथ्वीजस्तै ग्रह

काठमाडौं । अन्तरिक्षमा एलियनको खोजी गरिरहेको नासाको विशेष विमानको दुरबीनले पृथ्वी जस्तै नयाँ ग्रह भेटाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार नासाले खोजेको नयाँ ग्रह पृथ्वीदेखि १०० प्रकाश वर्ष टाढा छ । नासाले यसको नाम टीओआई ७०० डी राखेको छ । जनाइएअनुसार नयाँ ग्रह पृथ्वीभन्दा २० प्रतिशत ठूलो छ ।

वैज्ञानिकले भेटाएको ग्रहमा मानिस रहन योग्य भएको अनुमान गरिएको छ । उक्त ग्रहमा वैज्ञानिकहरुले पानी तरल अवस्थामा रहेको दाबी गरेका छन् । अनुसन्धान अनुसार ग्रहको आफ्नै सुर्य छ । ग्रहले पृथ्वीले झैं सुर्यको चक्कर लगाई रहेको छ ।

ग्रहको कक्ष निकै छोटो छ । यो आफ्नो सुर्यको परिक्रम जम्मा ३७ दिनमा गरिसक्छ । त्यसकारण त्यहाँ एकवर्ष मात्रै ३७ दिनको हुने गर्दछ । जबकी पृथ्वीलाई सूर्यको परिक्रम गर्न ३६५ दिन ६ घण्टा लाग्ने गर्दछ ।

अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीको वार्षिक बैठकमा घोषणा भएको

टीईएसएस स्पेसक्राफ्टले यसको जानकारी वैज्ञानिकहरुको वार्षिक समिक्षा बैठकमा घोषणा गरेको हो । नासाले एस्ट्रोफिजिक्स डिविजनका निर्देशक पोल हट्र्जको घोषणाको अनुसार स्पेसक्राफ्टको दूरबीनको प्रयोग गरि अन्य तीन ग्रहको पनि अध्ययन गरिएको थियो ।

नासाको अनुसन्धान समुहले टीओआई ७०० बी, टीओआई ७०० सी र टीओआई ७०० डी ग्रहको अध्ययन गरेको थियो ।

पुस २४ गते, २०७६ - २२:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दीपक मनाङ्गेविरुद्ध प्रहरीमा जाहेरी

दीपक मनाङ्गेविरुद्ध प्रहरीमा जाहेरी

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका...   

कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० मा बस्दै

सुर्खेत । कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० गते बस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग...   
दिल्ली विधानसभा चुनावबाट भाजपा हारिसक्याे : बलिउड अभिनेता खान

दिल्ली विधानसभा चुनावबाट भाजपा हारिसक्याे : बलिउड अभिनेता खान

काठमाडौं । दिल्लीमा विधानसभा चुनाव आगामी फेब्रुअरी ८ मा हुँदैछ । जसको परिणाम पनि ३ दिन लगत्तै अर्थात्...   

एमसीसी देशहित विरुद्धमा छ : लिलामणि पोखरेल

काठमाडाैं । सत्तारूढ दल नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन...   
एकताका बाँकी काम तत्काल टुंग्याउने युवा संघको निर्णय

एकताका बाँकी काम तत्काल टुंग्याउने युवा संघको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले एकताका बाँकी काम आगामी ११ गतेभित्र...   
साउदी पछि चीनमा आतंक मच्चाउँदै ‘कोरोना भाइरस’, जान्नुहोस् ‘कोरोना’बारे

साउदी पछि चीनमा आतंक मच्चाउँदै ‘कोरोना भाइरस’, जान्नुहोस् ‘कोरोना’बारे

काठमाडौं । चीनमा भेटिएको कोरोनाभाइरस अमेरिकासम्म पुगेको छ । अमेरिकाको वाशिंगटन डिसीमा एक ३० वर्षे...   

बेहुलीको आमालाई नै बेहुलाको बाबुले भगाएपछि…

काठमाडौं । माया अन्धो हुन्छ तर कति अन्धो हुन्छ थाहा पाउन मुश्किल छ । जरुरी हुँदैन कि माया प्रेम जवानीमा...   

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

काठमाडौं । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट...   
संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

काठमाडौं । नेपालको राजनीतिमा नाटकिय परिवर्तन नभए माघ १२ गते अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको नयाँ...   

कांग्रेसले उपसभामुख पदका लागि ‘कटौरा’ थाप्नु हुँदैन् : धनराज गुरुङ्ग

काठमाडौं । यतिखेर उपसभामुख पद कुन पार्टीले पाउँछ भन्ने पनि चर्चा चलेको छ । सत्तारुढ दलले सभामुख बनाईरहँदा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top