सेक्सको बारेमा प्रत्येक देशको आ—आफ्नै परम्परा र धारणा रहेका छन। कुनै देशमा सेक्सका बारेमा कडा नियम कानूनहरु रहेका छन भने कुनै देशमा उदारता पाउन सकिन्छ। कुनै देशमा सेक्सको बारेमा विचित्रको नियम छ। यस्ता छन् त्यस्ता नियमहरुः
१. कोलम्वियाको काली भन्ने ठाउमा बिवाह पश्चात आफ्नो आमाको अगाडि मात्र श्रीमतीसंग सेक्स सम्वन्ध राख्न पाइन्छ।
२. अमेरिकाको वेस्टर्न पेसिफीक ओसियनको केटाहरुको पूर्णकालीन काम नै गाउमा घुमेर कुमारी केटीहरुको कुमारित्व भङ्ग गर्ने हुन्छ कारण त्यहा कुमारी केटीहरुको विवाह हुदैन।
३. वासिङ्गटानको एउटा राज्यमा कुनै पनि परिस्थीतिमा भर्जिन केटिको साथमा सेक्स गरेमा त्यसलाइ गैरकानुनी मानिन्छ। सुहागरातमा समेत यो नियम लागु हुन्छ।
४. इन्डोनेशियामा यदि हस्तमैथुन गरिरहेको भेटिएमा टाउको काटेर शरिरबाट छुट्याउने सजायको प्रावधान छ।
५. बहरिन भन्ने ठाउमा चिकीत्सकहरुले चेक अपको क्रममा प्रजनन अंग हेर्ने अधिकार त छ तर उनीहरु महिलाको प्रजनन अंग सिधै हेर्न सक्दैनन ऐनाको माध्यमबाट प्रतिविम्वमा मात्र हेर्न सक्दछन।
६. मिनियापोलसको अलेक्जेनिड्रया भन्ने ठाउमा सार्डेन माछाको अगाडि महिला पुरुषलाइ सेक्स गर्न बर्जित गरिएको छ।
७. लेबनानमा कुनै पुरुषले भाले जनावरसंग सेक्स गरेको भेटिएमा उसलाइ मृत्युदन्डकै सजाय हुन्छ तर यसको अलावा पोथी जनावरलाइ सेक्स गरेको खन्डमा भने कुनै कानुनी सजायको व्यवस्था छैन।
८. फ्रलोरिडामा काँडा भएका अर्थात दुम्सी जस्ता खालका जनावरसंग सेक्स वर्जित गरिएको छ।
९. सङ्गटानमा जनावरहरु संगको सेक्सलाई मान्यता दिइएको छ। तर त्यसका लागि जनावरको ओजन ४० पाउन्ड भन्दा माथि हुनुपर्दछ।
१०. बेलिवियाको सान्ताक्रुज भन्ने ठाउमा एकै साथ आमा र छोरीसंग सेक्स सम्वन्ध राख्न गैरकानुनी मानिएको छ।
११. मोन्टानाको बोजमेन भन्ने ठाउमा सूर्यास्त पश्चात घरको आगनमा सबै किसीमको सेक्स कृयाकलाप बर्जित गरिएको छ।
१२. नेबादा भन्ने ठाउमा बिना कण्डमको सेक्सलाइ गैरकानुनी मानिन्छ।
१३. भर्जिनिया भन्ने ठाउमा बत्ति बालेर सेक्स गर्न बर्जित गरिएको छ।
१४. एरिजोन सहित अठार देशमा ओरल सेक्स बर्जित गरिएको छ।
१५. केहि मध्यपुर्वी देशहरुमा यस्तो पनि कानुन छ जहा भेडासंग सेक्स गरेमा भेडाको मासु सजायको रुपमा ख्वाइन्छ।
१६. ओहियोको अक्सफोर्ड प्रान्तमा कुनै पनि महिलाले पुरुषको तस्विर अगाडि कपडा खोलेमा गैर कानुनी मानिन्छ।
१७. अमेरिकाको एरिजोना प्रान्तमा एउटा घरमा दुइवटा सेक्सट्वाय राख्ने अनुमति दिइएको छैन जवकी टेक्सासमा ६ वटा सम्म राख्न पाइन्छ।
१८. अमेरिकाको जर्जिया प्रान्तमा सबै किसीमको सेक्सट्वाय प्रतिवन्धीत छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: