Khabar Dabali Logo
  October 23, Fri

ट्रम्पबारे लेखिएकाे पुस्तककाे दाबी: ट्रम्प साथीको पत्नी ताक्छन्, पत्नीसँग पनि सुत्दैनन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे लेखिएकाे पुस्तक सार्वजनिक भएकाे छ । शुक्रबार सार्वजनिक भएको पुस्तक पत्रकार माइकल वुल्फले लेखेका हुन् ।

किताबले गरेको १० दाबी
वुल्फले आफ्नो किताबमा दाबी गरेका छन् कि नोभेम्बर २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा आफ्नो जितप्रति हैरान थिए । वुल्फले किताबमा लेखेका छन्, ‘चुनावको रात करिव ८ बजे, जब चुनावको ट्रेन्ड आउन सुरु भयो, तब यो अनुमान लगाउन थालियो कि शायद डोनाल्ड ट्रम्प राष्ट्रपति चुनाव जित्न सक्छन् । तब ट्रम्पका छोरा ट्रम्प जुनियरले आफ्नो एक साथीलाई भनेका कि शायद उनका छोरा आगामी राष्ट्रपति बन्ने बाला छन् । यो खबरले मेलेनियाको आँखामा आँशु थियो, लगभग एक घन्टापछि स्टिभ बेननको अनुमान सही सावित हुने देखियो । ट्रम्प यो कुरामा विश्वास गरिरहेका थिएनन् कि उनी राष्ट्रपति बनिसकेका छन् ।’

शपथ समारोहको आनन्द लिन सकेनन्
वुल्फले लेखेका छन्, ‘ट्रम्प आफ्नो शपथ समारोहको आनन्द लिइरहेका थिएनन् । उनी ए-लेवलको स्टार्स यस समारोहमा नभएकोमा उनी निराश थिए । उनलाई ब्लेयर हाउस पनि खासै मन परेको थिएन र ट्रम्पले आफ्नो पत्नीसँग झगडा गरेको देखिएको थियो । यस्तो लागेको थियो कि मेलेनियाले आँशु झार्नेछिन् । यद्यपि मेलेनिया ट्रम्पको निवासले यो दाबी अस्वीकार गरेको छ । एक वक्यक्तमा सञ्चार निर्देशक स्टिफिन गि्रशमले भनेका छन्, ‘श्रीमती ट्रम्पले आफ्नो पतिको राष्ट्रपति चुनाव लड्ने निर्णयको सँधै समर्थन गरिन्, उनले सँधै हौसला बढाए । उनलाई आफ्नो पतिको जितमा विश्वास थियो र जितप्रति खुशी थिइन् ।’

ट्रम्पलाई साथीको पत्नी मन परेको छ
किताबको एक खण्डमा लेखिएको छ कि डोनाल्ड ट्रम्प आफ्नो साथीको पत्नीसँग सुत्न मन पराउँछन् र उनलाई लाग्छ कि यस्तो गर्दा जिन्दगी जिउन लायक बन्छ ।‘उनी आफ्नो साथीको पत्नीको पिछा गर्छन् र त्यसक्रममा उनी प्रयास गर्छन् कि साथीको पत्नीसँग नजिक पुग्न सकौं, जोआफ्नो पतिसँग खुसी छैनन् ।’

अलग-अलग कोठामा सुत्छन् ट्रम्प र मेलेनिया
वुल्फले आफ्नो किताबमा लेखेका छन् कि डोनाल्ड ट्रम्प हृवाइट हाउसमा डराएको जस्तो देखिन्छन् ।‘ट्रम्पलाई हृवाइट हाउस खास मन परेको छैन, यहाँसम्म कि उनी केही डराएको जस्तो देखिन्छन् । उनले आफ्नो बेडरुम पनि परिर्वतन गरेका छन् । क्यानेडीपछि पहिलो पटक कुनै पनि जोडी हृवाइट हाउसमा अलग अलग कोठामा रहे । ट्रम्पको कोठामा पहिल्यै टीभी थियो तर, पनि उनले पहिलो दिन नै दुई टीभी अडर गरे । साथै उनले कोठाका लागि ताला पनि मगाए ।’

इन्वाका बन्न चाहन्छिन् राष्ट्रपति
डोनाल्ट ट्रम्पकी छोरी इन्वाकाले आगामी दिनमा अमेरिकी राष्ट्रपतिको चुनाव लड्न सक्छिन् । वुल्फका अनुसार इन्वाका र उनका पतिले यसबारे सम्झौता पनि गरेका छन् । ‘उनीहरुले निकै सोचविचार गरेर यो फैसला गरेका छन् कि वेष्ट विंगका काम सम्हालेनछन् । दुबैले मिलेर यो सोचेका छन् सक आगामी दिनमा मौका मिल्यो भने इन्वाका राष्ट्रपति चुनाव लड्न सक्छिन् । अमेरिकाको पहिलो महिला राष्ट्रपति हुन सक्छिन् ।’

पुस २२ गते, २०७४ - १६:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top