Khabar Dabali Logo
  December 11, Wed

स्कुले युवती पूरा बोहरा बलात्कारका दोषीलाई साढे ११ वर्ष जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजाय सुनाएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ- तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि उनीहरूलाई सफाइ दिने फैसलालाई उल्टाउँदै न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलले पीडकलाई साढे ११ वर्षको जेल सजायँ तथा पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश गरेको हो ।

सर्वोच्च अदालतका सहायक प्रवत्ता देवेन्द्र ढकालका अनुसार बलात्कार कसुरमा साढे छ वर्ष र सामुहिक बलात्कारको कसुरमा पाँच वर्ष गरी कुल साढे ११ वर्ष कैद सजाय सुनाएको हो ।

साथै अदालतले पीडक दुबै जनाबाट जनही साढे दुई लाख गरी पाँच लाख र सरकारका तर्फबाट पाँच लाख गरी पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएको छ ।

मंसिर ३ गते, २०७६ - १३:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जीतका बावजुद नापोलीका म्यानेजर एन्चेलोटीलाई बर्खास्त गरियो

जीतका बावजुद नापोलीका म्यानेजर एन्चेलोटीलाई बर्खास्त गरियो

एजेन्सी । च्याम्पियन्स लिगको नकआउ चरणमा प्रवेश गरेको केही घण्टापछि नै नापोलीले म्यानेजर कार्लो एन्चेलोटीलाई...   

विप्लवलाई दुश्मन भन्दा पनि डरलाग्दो बन्याे मोबाइल

काठमाडौं । घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन...   

बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिलाकाे पेटमा ७ महिनाको गर्भ

काठमाडौं । बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती...   
एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

काठमाडौं । मानव विकास सूचकांक ९एचडीआई० मा नेपालको स्तरमा झीनो सुधार देखिएको छ । सन् १९१० देखि सन् २०१८...   

उपसभामुखलाई राजीनामा गराउने तयारीमा नेकपा

संसद् अधिवेशन पुस ४ गते, अध्यक्षता ठाकुरले गर्ने काठमाडौं । नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख...   

अब बालुवाटारको जग्गा किनबेच गर्ने दुबै पक्षलाई मुद्दा लगाउने निष्कर्षमा अख्तियार

काठमाडौँ । बालुवाटारको दुई सय १४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरू मात्र होइन,...   
अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा पुलिससमेत ६ जना मारिए

अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा पुलिससमेत ६ जना मारिए

एजेन्सी । अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक पुलिस अधिकारीसमेत ६ जनाको ज्यान गएको छ । शहरका मेयर...   

नेपाल–भारत सीमा विवादः भारतले नेपालले पठाएको पत्रको जवाफ अहिलेसम्म नदिएपछि….

काठमाडौं । नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म...   

सहकारीमा राजनीति, व्यवसाय भने कम्पनीबाट

काठमाडौं । सहकारी नेतृत्व गर्दै संघ तथा माहासंघमा पुग्नेहरु व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै...   

नागढुंगा–नौबिसे सुरुङ खन्ने काम चैतपछि मात्रै

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै सुरु हुने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top